News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

नेकपाका दुवै पक्षको मागदाबी निर्वाचन आयोगद्वारा अस्वीकार

काठमाडौं । निर्वाचन आयोगको आज बसेको बैठकले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुवै पक्षको मागदावीलाई अस्वीकार गरेको छ । आयोगले विवादभन्दा पहिला जे जस्ता डकुमेन्टहरु दर्ता भएका थिए, तिनैलाई आधिकारिक मान्ने […]

वार्ताबाट समस्याको समाधान खोज्न आग्रह

काठमाडौँ ।  राष्ट्रिय मानव अधिकार आयोगले जनसरोकारसँग सम्बन्धित उचित माग राखेर अनशनरत व्यक्तिको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस […]

स्वस्थानी व्रतकथा बिहीबारदेखि : मेलामा नयाँ नियम

आदित्य दाहाल साँखु । पौष शुक्ल पूर्णिमाका दिन (यही माघ १५गते) हिन्दू धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आरम्भ गर्दैछन् । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म […]

कोरोना भाइरसका कारण विदेशमा थप नौ नेपालीको निधन

काठमाडौँ । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा एक […]

हिउँ नपर्दा चिन्तामा किसान

नवीन लामिछाने    मनाङ । यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन् । हिउँले ढाकिएका जमीनमा […]

भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया शुरु

दमौली । सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया शुरु गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले सातै प्रदेशका विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित र सुकुम्बासीको विवरण […]

झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

गलकोट । बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको […]

‘पूर्वजनमुक्ति सेनाका समस्या राजनीतिक रुपले समाधान हुन्छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका समस्या राजनीतिक रुपमा समाधान हुने बताउनुभएको छ । पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले विगतमा जस्तो उहाँहरुलाई […]

छोरेपाटन माविका शिक्षकलाई विद्यार्थीले दले कालोमोसो

पोखरा । छोरेपाटन माध्यमिक विद्यालय पोखरा–१७ का एकजना शिक्षकलाई आज विद्यार्थीले कालोमोसो दलेका छन् । कक्षा ११ का विद्यार्थीलाई परीक्षाका नाममा रकम असुल्ने र झुक्याउने काम गरेपछि आक्रोशित विद्यार्थीले शिक्षक […]

गङ्गामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न आग्रह

काठमाडौँ ।  राष्ट्रिय मानव अधिकार आयोगले गङ्गामाया अधिकारीको न्यायप्राप्तिको हक सुनिश्चित गर्दै जीवनरक्षा तथा उचित बसोबासको व्यवस्थापन गरी जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता […]