
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा । राष्ट्रिय जनमोर्चाले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टी विपरितको काम गरेको भन्दै कारवाही गरेको छ । सांसद थापालाई पार्टीको साधारण सदस्य पनि नरहने गरी निलम्बित गरिएको हो ।
जनमोर्चाले सांसद थापालाई साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गरे पनि सांसद पदच्यूत भने गरेको छैन । सांसद थापाले पार्टीको ह्वीप अस्विकार गर्दै गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सहयोग गरेका थिए ।
गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई सहयोग गर्न पार्टी केन्द्रले गरेको निर्णयलाई लत्याउँदै र ह्वीपको समेत प्रवाह नगरी सांसद थापाले अराजनीतिक चरित्र प्रदर्शन गरेका थिए । जनमोर्चाका तीन सांसद मध्ये कृष्ण थापा र खिमबिक्रम शाहीले असहयोग गर्दा गण्डकीमा विपक्षी गठबन्धनको सरकार बन्न सकेन ।
पुनः मुख्यमन्त्रीको सपथ ग्रहण गरेका पृथ्वीसुब्बा गुरुङले अब केही समयपछि प्रदेशसभामा विश्वासको मत लिनुपर्ने हुन्छ । यदि, जनमोर्चाले आफ्ना तीन सांसदलाई कडाईका साथ प्रस्तुत गर्न सक्यो भने स्थिति फेरिन पनि सक्छ । तर विगतलाई हेर्दा थापा अर्का सांसद शाही भन्दा पनि चतुर र उग्र पनि देखिन्छन् । दुई सांसदको व्यवहार हेर्दा आर्थिक प्रलोभनमा परेर पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्रीमा गुरुङलाई सहयोग गरेको आरोप लाग्ने गरेको छ ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’