News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

चीनद्वारा पोखरा क्षेत्रीय विमानस्थल नेपाललाई हस्तान्तरण

पोखरा, १२ चैत । चीन सरकारद्वारा निर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शनिबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । शनिबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई चीनका राज्यपरिषद्का सदस्य एवं […]

गठबन्धन बारे कांग्रेस भित्रै केन्द्रीय सदस्य डा.कोइराला र प्रधानमन्त्री देउवाबीच जुहारी चल्दै

काठमाडौं, १२ चैत । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हार्ने चुनाव नलड्ने बताउँदै गठबन्धनका विरुद्ध धेरै नबोल्न आफ्ना नेताहरूलाई आग्रह गरेका […]

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं, १२ चैत । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच औपचारिक भेटवार्ता सुरु भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा २० जना चिनियाँ प्रतिनिधिमण्डलसँग […]

हिन्दु संस्कारअनुसार बुबाको काजक्रियामा ६ छोरी

पाल्पा, १२ चैत । पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका छ छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन् । स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा निधन भएपछि उनका छ छोरीले […]

बैंकिङ कसुर मुद्दामा एमाले नेता तथा वडाध्यक्ष जैसवाल पक्राउ

बारा, १२ चैत । ठगी गरेको आरोपमा प्रहरीले नेकपा एमालेका स्थानीय नेता तथा वडाध्यक्ष सुरेन्द्रप्रसाद जैसवाललाई शुक्रबार पक्राउ गरेको छ । बारा प्रहरीले कलैया उपमहानगरपालिका– १४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई […]

‘२०५१ सालका लोकप्रिय कार्यक्रमहरुमा ओलीको कुनै भूमिका नै थिएन’: अध्यक्ष नेपाल

काठमाडौं, ११ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०५१ सालमा अघि सारिएका वृद्धाभत्ता र आफ्नो गाउँ आफैं बनाऊँ लगायतका लोकप्रिय कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कुनै […]

गठबन्धनको विरोध गर्ने कांग्रेसी नेताहरुलाई देउवाको कडा जवाफ-‘भोलि जितेर देखाउनु पर्ला, ख्याल गर्नुहोस् !’

काठमाडौँ, ११ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीभित्र चुनावी गठबन्धनको विरोध गरिरहेका नेताहरुलाई कडा जवाफ दिदैं जितेर देखाउन चुनौती दिएका छन् । पार्टी कार्यालय सानेपामा आज शुक्रबार […]

चिनियाँ विदेशमन्त्री वाङ काठमाडौं आइपुगे

काठमाडौं, ११ चैत । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको क्रममा आज काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालसहित उच्च अधिकारीहरुले […]

चुनाव लड्ने नीति पास गर्न महासचिव विप्लवलाई कठिन

६८ जना केन्द्रीय सदस्य, सचिवालयका चारजना र चारजना सल्लाहकारमध्ये महासचिव विप्लवले पेस गरेको राजनीतिक प्रस्तावको विपक्षमा ४० जनाले धारणा राखेका छन् भने २८ जनाले उनको प्रस्तावमा समर्थन गरेका छन् । आठजनाले […]

सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

दाङ, ११ चैत । ६५ वर्षीया सासु गंगी कुँवरलाई हँसिया र चक्कु प्रहार गरी हत्या गरेको आरोपमा दाङमा प्रहरीले आफ्नै बुहारीलाई पक्राउ गरेको छ । प्रहरीले बबई गाउँपालिका–७ की २२ […]