बेइजिङ, १६ फागुन । नेपालको संसद्बाट आइतबार अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता पारित भएको भोलिपल्ट चीनले पहिलो प्रतिक्रिया दिदैं व्याख्यात्मक घोषणालाई ध्यान दिएको बताएको छ । चीनले एमसीसीको सम्बन्ध […]
काठमाडौं, १५ फागुन । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) प्रतिनिधि सभाले अनुमोदन गरेसँगै नेपाल कम्युनिष्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले भोलि फागुन १६ नेपाल बन्दको घोषणा गरेका छन् । […]
काठमाडौं, १५ फागुन । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधि सभाले ‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन गरेको छ । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै (एमसीसी) आज भर्खरैं अनुमोदन गरेको […]
काठमाडौं, १५ फागुन । संयुक्त राज्य अमेरिकाबाट लिन लागेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन कम्प्याक्ट (एमसिसी) अनुदानसम्बन्धी विस्तृत छलफल सुरू भएको छ। यसअघि आजै बसेको प्रतिनिधि सभाको पहिलो बैठकले एमसिसीमाथि सामान्य छलफल […]
काठमाडौं, १५ फागुन । नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौतालाई एक ठग पत्र भएको आरोप लगाउँदै यो अन्तर्राष्ट्रिय कानुन विपरीत भएको दाबी गरेका छन् । उनले एमसीसीका हरेक दफा […]
काठमाडौं, १५ फागुन । मन्त्रिपरिषद्को बैठक ३ मिनेटमै सम्पन्न भएको छ । बैठकमा एमसीसीमाथि व्याख्यात्मक प्रस्तावको प्रस्तावना प्रस्तुत गरी पारित गरिएको छ। मन्त्रिपरिषद्बाट पारित व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि […]
तनहुँ, १५ फागुन । जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)ले आज जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका छन् । उनले आइतबार बिहान नै सामाजिक सञ्जालमा लेख्दै आफू […]
काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको […]
काठमाण्डौं, १५ फागुन । भन्सार छलेर अवैध रूपमा ल्याइएको एक किलो एक सय ६५ ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुन तस्करीमा सहयोग गरेको आरोपमा अध्यागमन कार्यालयमा […]
एजेन्सी, १५ फागुन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले देश छाडेर सुरक्षित स्थानमा जान अमेरिकाले गरेको प्रस्ताव अस्वीकार गरेका छन् । ‘लडाइँ युक्रेनमा भइरहेको छ । हामीलाई हतियार चाहिएको छ । कुनै उद्धार होइन,’ […]