News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

काठमाडौं, १३ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट नवनियुक्त चार मन्त्री तथा एक राज्यमन्त्रीले पद तथा गोपनीयताको आज शपथ लिएका छन् । आज सोमबार शीतल निवासमा आयोजित कार्यक्रममा […]

बाल यौन दुरुपयोगमा ज्ञान ज्योती ईङ्लिस बोर्डिङ स्कुलका सञ्चालक शाही पक्राउ

पोखरा, १० असार । बाल यौन दुरुपयोगको आरोपमा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ मा रहेको ज्ञानज्योती ईङ्लिस बोर्डिङ स्कुलका सञ्चालक रामचन्द्र शाहीलाई आज प्रहरीले पक्राउ गरेको छ । […]

सार्वजनिक जमिन अतिक्रमण गरी भवन बनाउने समूहलाई हकारे मेयरले, प्राविधिक टोली स्थलगत नापजाँचमा

पोखरा, ९ असार । सार्वजनिक जमिन अतिक्रमण गरेर पक्की संरचना निर्माण गर्ने मासबार आमा समूह पोखरा–७ लाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हकारेका छन् । महानगरपालिका घेराऊ गर्न पुगेका आमा […]

धम्पुस केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प

पोखरा । आज विहान कास्कीसहित आसपासका जिल्लाहरुमा भूकम्प गएको छ । विहान ३ बजेर ५६ मिनेट जाँदा कास्की जिल्लाको धम्पुसलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका […]

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पुर्पक्षका लागि जेल चलान

काठमाडौं, ८ असार । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले दुई शिक्षकलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको छ । चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक र कोर्ष […]

‘रुटिङ अफ नेपाल बन्द वालेनले कतिमा हायर गर्नुभयो ?’ : नेतृ आरजु देउवा

पोखरा, ६ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले दलीय प्रणालीभन्दा बाहिरबाट जनताको सेवा गर्न कठिन हुने बताएकी छन् । उनले स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरुको काम हेर्न बाँकी […]

एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

काठमाडौँ, ६ असार । गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन् । नियमित […]

पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ, डिजेल र मट्टितेलको १९२

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढेको छ । बढेको मूल्य आइतबार राति १२ बजेदेिख लागू हुनेछ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेलमा २७ रुपैयाँ […]

‘पूर्वमाओवादीहरूको नयाँ एकता प्रक्रिया नजिक’ : अध्यक्ष प्रचण्ड

काठमाडौं, ५ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सबै पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको तथ्य सार्वजनिक गरेका छन् । आज […]

रवी लामिछाने पनि चुनाव लड्ने तयारीमा

काठमाडौं, ४ असार । स्थानीय तह निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवारहरुले विजयी हासिल गरेसँगैं नयाँ–नयाँ क्षेत्रबाट राजनीतिमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ । रमेश खरेल, रञ्जना दर्शना हुँदै पछिल्लोपटक […]