News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

गण्डकीको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त

पोखरा, ७ माघ । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त भएका छन् । बरालललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

पोखरा–२६ बरालडाँडा घर भएका श्रीकान्त काठमाडौंमा वकालत पेशामा आवद्ध थिए । प्रदेश सरकार परिवर्तन भएसँगैं न्यायाधिवक्ता रोहितराज बास्तोलाले राजीनामा दिएका थिए ।

डनन्यूज ट्रेन्डिङ