
१नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
२आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
३‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
६डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
७ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
८पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
११विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा । ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । मृगौंला र प्रोस्टेटको समस्याबाट पीडित खेलाडी पछिल्लो समय क्यान्सरबाट पनि ग्रसित थिए । अस्पतालका अनुसार पेलेको निधन मल्टी अर्गान फेलका कारण भएको हो ।
पेलेकी छोरी केलि नासिमेन्तोले बिहीबार राति सामाजिक सञ्जालमा बुबाको निधन भएको भन्दै ‘हाम्रो लागि सबथोक दिएकोमा धन्यवाद, हामी सदा माया गरिरहने छौं । हार्दिक श्रद्धाञ्जली ।’ व्यक्त गरेकी थिईन् ।
पेलेले आफ्नो २१ वर्षे फुटबल करिअरमा १ हजार तीनसय ६३ खेलमा १ हजार २ सय ८१ टोल गरेका थिए । विश्वकप फुटबलको उपाधि तीनपटक जित्ने एक्ला खेलाडी पेलेले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका थिए । १९५८, १९६२ र १९७० को विश्वकपमा ब्राजिललाई जिताउन उनको मुख्य भूमिका थियो । पेलेलाई फिफाले २००० मा प्लेयर अफ द सेन्चुरीको उपाधिले सम्मान गरेको थियो ।
उनको निधनमा विश्वभरबाट शोक व्यक्त भइरहेको छ । कतार वर्ल्ड कपको विजेता अर्जेन्टिनी फुटबलर मेसी, क्रिष्टियानो रोनाल्डो, नेयमार लगायतले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् । साथै ब्राजिलियन फुटबल संघले पनि ‘पेले अल टाइम महान खेलाडीभन्दा पनि अझैमाथि थिए र प्रेरणदायी थिए । पेलेले आफ्नो यात्रामा प्रेरणा र मायाहरु छाडेर गएका छन् । उनी आज शान्तसँग स्वर्गवास भएका छन् । सधैँ उनलाई माया नै माया रहने छ ।’
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’