News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज खोज

बतासको काइदा : फाइदा हुने ठेक्का छाड्दै नछाड्ने, घाटा भए बीचमै सम्झौता तोड्ने !

गोविन्द सुवेदी पोखरा, १२ माघ । लिज सम्झौता सकिएको एक वर्ष हुँदासमेत पोखरास्थित प्रदेश संग्रहालय छाड्न अटेर गरिरहेको बतास अर्गनाइजेसनले विमानस्थलभित्र चमेनागृह सञ्चालन गर्न लिएको ठेक्का भने बीचमै तोडेको छ । […]

पशुपति धर्मशाला बतास समूहलाई दिने सम्झौता रद्द गर्न सिफारिस

३ माघ, काठमाडौं । पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानविन समितिले सिफारिस गरेको छ । धर्मशाला भाडामा लिएर महँगोमा होटल चलाएको भन्दै आलोचना भएपछि संस्कृति, […]

आनन्द बतास समूहको सल्लाहकारमा आफू नरहेको आरजु देउवाको भनाई

पोखरा, २५ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले बतास समूहको आधिकारिक वेभसाईटमा सल्लाहकारका रुपमा राखिएको विषयमा समाचार आउन थालेपछि त्यस संस्थासँग आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेकी […]

पाटन दरबार स्वायरको पाटी पनि बतासको कब्जामा

ललितपुर, २५ पुस । बतास समूहको कम्पनी बिपीएस लिजिङ एन्ड म्यानेजमेन्ट कम्पनीले झन्डै पाँच वर्षयता पुरातात्विक महत्वको पाटन दरबार स्क्वायर क्षेत्रको पाटी पनि लिजमा लिएर व्यापार गर्दै आएको छ । बिपिएसले […]

लक्ष्मीनारायण मन्दिरको ६ रोपनी जग्गा र भवनमा पनि बतासको व्यापार

काठमाडौं । लक्ष्मीनारायण मन्दिरको घर र जग्गा उद्देश्यविपरीत व्यापारिक कम्पनीको हातमा गएको छ । त्यहाँ गरिएका निर्णयबारे हामीलाई कुनै जानकारी दिइएको छैन, सीमित व्यक्तिले तीनवटा समिति बनाएर गुठीको सम्पत्ति दुरुपयोग गर्दै […]

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो माधव अर्याल पाल्पा, २५ पुस । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि हटेको […]

सङ्ग्रहालय परिसरमा बनाउँदै गरेका संरचना भत्काउन सुरु

काठमाडौँ, २३ पुस । नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काउन सुरु गरिएको छ । रेष्टुरेन्टका लागि बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार […]

बतासले लिएको पशुपति धर्मशालाबारे छानबिन गर्न समिति गठन

काठमाडौं । तीर्थयात्री बस्न बनाएको पशुपति धर्मशालामा बतास समूहले आफ्नो व्यापार स्थल बनाएको विषयमा छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले समिति गठन गरेको छ । शुक्रबार मन्त्रालयमा बसेको […]

आनन्दराज बतास समूहको अर्को हर्कत, सेटिङ मिलाउँदै नारायणहिटीको जमिन कब्जा

काठमाडौँ । देशका महत्वपूर्ण ठाउँका जमिनहरु राजनीतिक दलका नेता, सरकारी कर्मचारी लगायतका विभिन्न निकायसम्म सेटिङ मिलाएर कौडीको भाऊमा हडप्ने पोखराको बतास समूह फेरि विवादमा तानिएको छ । नारायणहिटी दरबार संग्रहालयको […]

वित्त महाशाखा प्रमुख जयराम पौडेलसँग माफी मागे कानुन अधिकृत नारायण शर्माले

कास्की जिल्ला वारका पूर्वअध्यक्ष एवं मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष समेत रहेका कानुन व्यवसायी कमल प्रसाद अर्याललाई रकम भुक्तानी दिने विषयमा महालेखाले बेरुजु देखाए पछि रोकिएको रकम नदिए सिध्याई दिन्छु भन्दै […]