News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज खोज

सृजना विकास केन्द्र : अध्यक्ष कृष्ण थापाको कार्यसमिति नै भंग, साधारण सदस्य नरहने गरी कारवाही, कर्तुतका लिस्टहरु

पोखरा, १० माघ । सृजना विकास केन्द्र भित्र व्यापक आर्थिक अनियमिततामा देखिए पछि कृष्णबहादुर थापाको कार्यसमितिलाई नै भंग गरेर साधारण सदस्य पनि नरहने गरी कारवाही गरिएको छ । पोखरा–८, सिमलचौरमा […]

सृजना विकास केन्द्रमा आर्थिक वेथिति, कान्तिपुर टेलिभिजन र सराङकोट एफएमका नाममा तर्साउँदैं करोडौं हिनामिना

पत्रकारिताको आवरणमा रहेका अध्यक्ष कृष्णबहादुर थापा र निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद पौडेल जग्गा दलाली, पेटी ठेक्कापट्टादेखि विभिन्न विचौंलिया धन्दामा पनि संलग्न रहँदै आएका छन् । राजनीतिक संरक्षण, टोले गुन्डाहरुसँगको उठबस र […]

मित्र मिलन सहकारी ठगी काण्ड : ‘कसले कति ठगे ?’

पोखरा, २७ पुस । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको आर्थिक हिनामिना तथा ठगीमा संलग्न ३३ जना विरुद्ध सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गरेको छ । जिल्ला […]

मित्र मिलन सहकारीका लेखा संयोजक सूर्यबहादुर अधिकारी घरबाटै पक्राउ, २६ जना अझै फरार

सहकारी ठगीमा फरार २६ जना मध्ये पोखरा–२१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदी, नेकपा एमालेका वडा नं. २१ का इञ्चार्ज, प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरी, सहकारी एवं प्रेस युनियन कास्कीका उपाध्यक्ष […]

सहकारी ठगीको आरोपमा महेन्द्र भोटे र भविश्वर अर्याल कारागार चलान

अपराधिक र गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका महेन्द्र भोटे नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका उपमहासचिव र स्थानीय चुनावमा कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा पराजित पात्र हुन् । यिनैं भोटेलाई […]

पूर्वरजिष्ट्रारसहित सहकारी ठगीमा ६ जना पुर्पक्षका लागि कारागार चलान

पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी, ताण्डव न्यूजका प्रधान सम्पादक अर्जुन गिरी, अधिवक्ता जनकल्याण पराजुली र राष्ट्रिय सहकारी बैंकका पोखराका तत्कालिन प्रबन्धक सन्तोष घिमिरेसहित २७ जना अझै […]

रोहितराज बाँस्तोलासँगैं अदालतमा देखिए सहकारी ठगीमा फरार महेन्द्र भोटे र भविश्वर

नेपाली कांग्रेस निकट डेमोक्रयाटिक लयर्स एशोसियसन कास्की र उच्च अदालत बार एशोसियसन पोखराका पूर्वअध्यक्ष रोहितराज बाँस्तोला र नेकपा एमालेको युवा संगठनका नेता अपराधिक पृष्ठभूमिका पात्र शिव बहादुर गुरुङ ‘महेन्द्र भोटे’को […]

सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश कुमार दर्लामी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा

राजनीतिक दल र प्रहरीप्रशासनसम्मको संरक्षण प्राप्त गीतेन्द्र बाबु (जीवी) राईको गिरोहले सूर्यदर्शन सहकारीमा १९ हजार बचतकर्ताहरुको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेका थिए । पोखरा, १८ पुस […]

गृहको कडा निर्देशन पछि बल्ल ब्यूझिँयो प्रहरी, सूर्यदर्शन सहकारीका उपाध्यक्ष काठमाडौंबाट पक्राउ

‘पूर्वअध्यक्ष जीबी राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार, मुख्य ४ अभियुक्त विरुद्ध इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्दै’ पोखरा, १२ पुस । सूर्यदर्शन बचत […]

पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली पर्वतबाट पक्राउ, पोखरा ल्याउँदैं प्रहरी

पक्राउ परेका पराजुलीले शुरुमा एक करोड २५ लाख रुपैयाँमा रकम अभिषेक काफ्ले, सञ्जय पौडेलका माध्यमबाट सहकारीका अध्यक्ष पौडेलबाट लिएका थिए । पराजुलीको मुक्तिनाथ विकास बैंकमा काफ्ले र पौडेलले विभिन्न मितिमा […]