News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज खोज

पूर्वरजिष्ट्रारसहित सहकारी ठगीमा ६ जना पुर्पक्षका लागि कारागार चलान

पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी, ताण्डव न्यूजका प्रधान सम्पादक अर्जुन गिरी, अधिवक्ता जनकल्याण पराजुली र राष्ट्रिय सहकारी बैंकका पोखराका तत्कालिन प्रबन्धक सन्तोष घिमिरेसहित २७ जना अझै […]

रोहितराज बाँस्तोलासँगैं अदालतमा देखिए सहकारी ठगीमा फरार महेन्द्र भोटे र भविश्वर

नेपाली कांग्रेस निकट डेमोक्रयाटिक लयर्स एशोसियसन कास्की र उच्च अदालत बार एशोसियसन पोखराका पूर्वअध्यक्ष रोहितराज बाँस्तोला र नेकपा एमालेको युवा संगठनका नेता अपराधिक पृष्ठभूमिका पात्र शिव बहादुर गुरुङ ‘महेन्द्र भोटे’को […]

सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश कुमार दर्लामी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा

राजनीतिक दल र प्रहरीप्रशासनसम्मको संरक्षण प्राप्त गीतेन्द्र बाबु (जीवी) राईको गिरोहले सूर्यदर्शन सहकारीमा १९ हजार बचतकर्ताहरुको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेका थिए । पोखरा, १८ पुस […]

गृहको कडा निर्देशन पछि बल्ल ब्यूझिँयो प्रहरी, सूर्यदर्शन सहकारीका उपाध्यक्ष काठमाडौंबाट पक्राउ

‘पूर्वअध्यक्ष जीबी राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार, मुख्य ४ अभियुक्त विरुद्ध इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्दै’ पोखरा, १२ पुस । सूर्यदर्शन बचत […]

पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली पर्वतबाट पक्राउ, पोखरा ल्याउँदैं प्रहरी

पक्राउ परेका पराजुलीले शुरुमा एक करोड २५ लाख रुपैयाँमा रकम अभिषेक काफ्ले, सञ्जय पौडेलका माध्यमबाट सहकारीका अध्यक्ष पौडेलबाट लिएका थिए । पराजुलीको मुक्तिनाथ विकास बैंकमा काफ्ले र पौडेलले विभिन्न मितिमा […]

मित्र मिलन सहकारी : ३२ जना विरुद्ध जाहेरी, ३१ करोड विगो दावीसहित प्रतिवेदन बुझाईयो

३ हजार ४ सय ४६ जना पीडित बचतकर्ताहरुले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको आरोपमा जाहेरी दिएका थिए । सहकारीको वित्तीय विवरण सम्बन्धमा गरिएको अनुसन्धानका क्रममा २६ […]

मित्र मिलन सहकारीबाट रजिष्ट्रार उदयबहादुर पराजुलीले एक करोड घुस लिएको खुलासा

सहकारी संघसंस्थाको दर्ता, नविकरण, प्रशिक्षण, नियमन तथा दर्ता खारेजीसम्मको अधिकार प्राप्त रजिष्ट्रार उदयबहादुर पराजुलीलाई १ करोड पाँच लाख रुपैयाँ नगद दिईरहँदा सहकारीका अध्यक्ष रमण पौडेलले मोवाईलबाट भिडियो समेत खिचेको स्रोतको […]

सिडिओ र एसपीसहित नेताहरुको सेटिङमा भगाईएको थियो टोले गुन्डा महेन्द्र भोटेसहितको समूहलाई

एमाले नेताहरु महेश बस्नेत, राजीव पहारी, एमाले प्रचार विभागका सदस्य, समाधान दैनिकका प्रधान सम्पादक एवम् महेन्द्र भोटेका ‘हिडन पार्टनर’ रामकृष्ण ज्ञवालीसहित जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे […]

मित्र मिलन सहकारी ठगी आरोपमा हालसम्म पाँचजनामात्र पक्राउ, दुईदर्जन अझै फरार

सहकारीका सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरुका साथै पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी, नेकपा एमाले कास्कीका जिल्ला सदस्य, वडा नं. २१ का ईञ्चार्ज, प्रेस चौतारी […]

सहकारी ठगीमा संलग्नहरु फरार, खोजी कार्य जारी

पोखरा, २२ मंसिर । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको झण्डैं २७ करोड रकम ठगीमा संलग्न रहेकाहरु फरार भएका छन् । प्रहरीले आइतबार जिल्ला अदालत कास्कीबाट ३० जनाको […]