News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज खोज

सूर्यदर्शन सहकारी ठगीमा एमाले नेता राजिव पहारीको पनि संलग्नता

पोखरा, २८ वैशाख । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीमा नेकपा एमालेका नेता राजिव पहारी पनि संलग्न रहेको तथ्य भेटिएको छ । पोखरा महानगरपालिकाले पुनः गरेको छानबिनमा एमालेका नेता पहारीको […]

सूर्यदर्शन सहकारीको बचत हिनामिनामा गृहमन्त्री रवि लामिछानेको संलग्नता भएको पुष्टि

पोखरा, २८ वैशाख । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ३५ करोड रुपैयाँ हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि संलग्नता रहेको पुष्टि भएको छ । प्रहरीको केन्द्रीय […]

सूर्यदर्शन सहकारीको ३४१९ पृष्ठ लामो वित्तीय विश्लेषणात्मक प्रतिवेदन कास्की प्रहरीलाई बुझाईयो

पोखरा, २७ वैशाख । जीवी राई समूहमा रहेर गृहमन्त्री रवि लामिछानेसहितको संलग्नतामा जनताको अर्बौं रुपैयाँ हिनामिना गरिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन आज पोखरा […]

सहकारी कसुरमा राप्रपाका सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी

सहकारी ठग्नेहरुमा धेरै एमाले, कांग्रेस लगायत गृहमन्त्री रवि लामिछाने समेत जोडिएकोले उनीहरुलाई उन्मुक्ति दिन तत्कालिन कांग्रेस माओवादी गठबन्धन तोडी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी गठबन्धन बनेको थियो । नवलपुर, […]

‘यो शुरुवात हो, भोलि अदालतको गेट अगाडि नैं आगो बल्न सक्छ’: संयोजक किरण श्रेष्ठ

पोखरा, १० वैशाख । पीडित बचतकर्तामाथि अन्याय भए न्यायालयको ढोका अगाडि आगो बल्न सक्ने चेतावनी सहकारी पीडित बचतकर्ताहरुले दिएका छन् । सोमबार कास्की सहकारी बचत पीडित संघर्ष समितिले जिल्ला अदालत […]

विन्दवासिनी सहकारीका सचिव गंगाधर सुवेदी पुर्पक्षका लागि कारागार चलान

पोखरा, १० वैशाख । विन्दवासिनी बचत तथा ऋण सहकारी डुबाउने मुख्य अभियुक्तहरु मध्येका प्रमुख सचिव गंगाधर सुवेदी सोमबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । आइतबार आफैं अदालतमा हाजिर भएका […]

विन्दवासिनी सहकारी डुबाउने मूख्य अभियुक्त सचिव गंगाधर सुवेदीलाई धरौंटीमा छुटाउन सेटिङ !

पोखरा, १० वैशाख । विन्दवासिनी बचत तथा ऋण सहकारीको करिब ७ करोड रुपैयाँ डुबाउने मुख्य अभियुक्तहरु मध्ये सचिव गंगाधर सुवेदीलाई यतिबेला सेटिङमा छुटाउने तयारी भईरहेको भन्दैं पीडित बचतकर्ताहरुले त्यसो नगर्न […]

सुप्रिम सहकारीका अध्यक्ष गुरुङलाई पुर्पक्षका लागि थुनामा, दिपेशसहित ६ जनालाई धरौटीमा छाड्न आदेश

बुटवल, ७ वैशाख । जिल्ला अदालत रूपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ परेका सात जनामध्ये अध्यक्ष ओमप्रकाश गुरुङलाई मात्र पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । […]

सहकारी पीडित एकजुट, कास्की सहकारी बचत पीडित संघर्ष समिति गठन

पोखरा, ५ वैशाख । सरकारी पीडित बचतकर्ताहरुको समस्यालाई राज्य र राजनीतिक दलका नेताहरुले अटेर र वेवास्ता गर्दै जान थालेपछि सशक्त आन्दोलनको तयारी गर्नका लागि ‘कास्की सहकारी बचत पीडित संघर्ष समिति’ […]

राजश्व ठग्ने र कानुन मिच्ने हरिप्रसाद पौडेललाई २६ लाख जरिवाना

कानुनको धज्जी उडाउने र राजश्व ठग्ने हरिप्रसाद पौडेल नै पोखरा महानगरपालिकाको विज्ञ समूहका सदस्य !? पोखरा, २८ चैत । राजश्व ठग्ने र कानुन मिच्ने पोखराको सबैभन्दा अटेरी समूह भनेर चिनिने […]