
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
७रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१०स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
११गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१२रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
महानगरपालिकाका १२ जना वडाध्यक्षहरुले सवारी साधन सुविधा पाईरहेकोमा पुनः यातायात सुविधा वापत भनी थप रकम पचाएको देखिन्छ ।
पोखरा, ४ असार । पोखरा महानगरपालिकाका १२ जना वडाध्यक्षहरुले गैरकानुनी रुपमा दोहोरो सुविधा लिएको तथ्य सार्वजनिक भएको छ । पोखराका वडा नं. ८, ९, १०, १४, १७, १८, २०, २१, २३, २४, ३२ र ३३ का वडाध्यक्षहरुले यातायात सुविधाका नाममा वार्षिक १८ हजार रुपैयाँका दरले लिएको एक लाख ८७ हजार पाँचसय रुपैयाँ राज्यलाई नैं फिर्ता गर्नुपर्ने भएको छ ।
ठेक्कापट्टा लगायतका कार्यहरुमा कतिसम्म सेटिङ गरेर लाभ लिए होलान् ? यस्ता घटनाहरुले हाम्रा जनप्रतिनिधिहरुको नियतलाई उदाङ्गो बनाईदिएको छ ।
जग्गा दलाली, विचौंलिया, पेटी ठेकेदारदेखि चुनावको मुखमा टिकट किनेर राजनीतिमा उदाएका पोखराका अधिकांश जनप्रतिनिधिहरुले यसरी पचाएको रकम असुली गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन नैं दिएको हो । सामान्य भत्तामा लाजै पचाएर यसरी दोहोरो रुपमा लिन सक्ने जनप्रतिनिधिहरुले ठेक्कापट्टा लगायतका कार्यहरुमा कतिसम्म सेटिङ गरेर लाभ लिए होलान् सहजैं वडावासीहरुले अनुमान लगाउन सक्नेछन् । यस्ता घटनाहरुले हाम्रा जनप्रतिनिधिहरुको नियतलाई उदाङ्गो बनाईदिएको छ ।
गण्डकी प्रदेश सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७६ को दफा ४ को उपदफा ३ मा कुनै वडाअध्यक्षले यातायात सुविधा वापत कुनै सवारी साधन वा इन्धन सुविधा पाएको भए यातायात सुविधा वापतको रकम नपाउने व्यवस्था रहेको छ । तर महानगरपालिकाका १२ जना वडाध्यक्षहरुले सवारी साधन सुविधा पाईरहेकोमा पुनः यातायात सुविधा वापत भनी थप रकम पचाएको देखिन्छ ।
वडाध्यक्षहरुले यातायात सुविधाका नाममा वार्षिक १८ हजार रुपैयाँका दरले लिएको एक लाख ८७ हजार पाँचसय रुपैयाँ राज्यलाई नैं फिर्ता गर्नुपर्ने भएको छ ।
महालेखा परीक्षकको कार्यालयको ६२ औं वार्षिक प्रतिवेदनमा स्थानीय तह अन्तर्गत पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा १२ जना वडाध्यक्षहरुले गैरकानुनी रुपमा यातायात सुविधावापत मासिक एकहजार पाँचसय रुपैयाँ लिएको खुलेको छ ।
यसरी सुविधा लिनेहरुमा वडा नं. ८ का वडाध्यक्ष ‘टिकटके’ रुद्रनाथ बराल, वडा नं. ९ का वडाध्यक्ष एवम् पेटी ठेकेदार दीपेन्द्र मर्सानी, वडा नं. १० का वडाध्यक्ष राजेश गुरुङ, वडा नं. १४ का वडाध्यक्ष एवम् जग्गा कारोबारी बोधबहादुर कार्की, वडा नं. १७ की वडाध्यक्ष राधिकाकुमारी शाही, वडा नं. १८ का वडाध्यक्ष् शिव प्रसाद तिमिल्सिना, वडा नं. २० का वडाध्यक्ष गंगाबहादुर खत्री, वडा नं. २१ का वडाध्यक्ष एवम् सहकारी ठगीमा मुछिएका दिपकप्रसाद सुवेदी, वडा नं. २३ का वडाध्यक्ष रामकाजी गुरुङ, वडा नं. २४ का वडाध्यक्ष एवम् जातीय विभेदको मुद्दा खेपिरहेका भरतबहादुर अधिकारी, वडा नं. ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की र वडा नं. ३३ का वडाअध्यक्ष रामचन्द्र अधिकारी छन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद