News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजेन्द्र अधिकारी
राजेन्द्र अधिकारी
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

विन्दवासिनी माविका सहप्रअ भेषराज र इण्डियन पेन्सन क्याम्पका दीपकको घिनलाग्दो हर्कत

चेलीको अस्मिता लुटिनबाट जोगाउन पुगेका लोकबहादुर थापा आज आफैं प्रहरी हिरासतमा छन्। पोखरा, १ साउन । असार १४ गतेको त्यो झमझम पानी परिरहेको अँध्यारो रात, जब पोखराको सिमलचौर क्षेत्रमा एउटा […]

मिलन चण्डी कालिका कृषि सहकारीमा ७० लाख ठगी

तत्काल रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग पोखरा, ३० असार । पोखरा–२१, रामदी, एकहातेमा रहेको मिलन चण्डी कालिका कृषि सहकारीमा ७० लाखभन्दा बढी रकम ठगी भएको छ । ३५ […]

पत्रकारिताको आवरणमा समाधान दैनिकको ठगी धन्दा

नेपाल  विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले भने, “प्रेस काउन्सिलले ‘प्रदेश क’ मा वर्गीकृत गरेको पत्रिकाले ‘राष्ट्रिय दैनिक’ लेख्नु सरासर ठगी हो।” पोखरा, २९ असार । पत्रकारिताको आवरणमा लुकेर पोखराबाट सञ्चालित […]

पोखरा सहकारीको ८० करोड रुपैयाँ हिनामिना

सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, व्यवस्थापक भीष्मप्रताप गुरुङ, दामु अधिकारी, शम्भुराज बास्तोला, इन्द्रप्रसाद द्वा, हिरामणि दाहाल, दुधमान गुरुङ, प्रेमलाल श्रेष्ठ, चक्रपाणि आचार्य, दिलबहादुर केसी र प्रदिप कुमार श्रेष्ठ लगायतको गिरोह सहकारीको […]

मन्त्रालयको पत्र नैं गायव बनाउँदैं सरुवा भएका कर्मचारीको मालपोत कार्यालय कास्कीमा रजाई

पोखरा, १६ जेठ । मालपोत कार्यालय कास्कीमा सरुवा भएको मन्त्रालयले पठाएको पत्र नै गायब बनाउँदैं केही कर्मचारीहरुले रजाई गरिरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौंले विभिन्न […]

स्ववियु सचिवको दादागिरी, कुटिए उपप्राध्यापक डा.शर्मा

पोखरा, १ जेठ । पृथ्वीनारायण क्याम्पस पोखरामा स्वतन्त्र विद्यार्थी युनियनको आवरणमा गुन्डागर्दी मौंलाएको छ । स्ववियुका केही नेताहरुको पछिल्ला गतिविधिहरुले क्याम्पस नै आतंकित र त्रसित हुन पुगेको छ । पृथ्वीनारायण […]

सहकारीको डेढ अर्ब रुपैयाँ हिनामिना गर्ने म्याग्दीका एमाले नेता राजकुमार थापा पक्राउ

पोखरा, २० माघ । सहकारीको डेढ अर्ब रुपैयाँ हिनामिा गर्ने म्याग्दीका एमाले नेता राजकुमार थापा आज आइतबार विहान भर्खरमात्र पक्राउ परेका छन् । एमालेका नेताहरु मिलेर म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय […]

उच्चबाट जिल्ला अदालत कैं आदेश सदर, पत्रकार अर्जुन गिरी ९ महिनादेखि कारागार मैं

पोखरा, १४ मंसिर । उच्च अदालत पोखराले मित्र मिलन सहकारी ठगीमा संलग्न पत्रकार अर्जुन गिरीको घटनामा जिल्ला अदालत कास्कीको आदेशलाई बिहीबार सदर गरेको छ । सहकारी ठगीमा गिरी नौं महिनादेखि […]

मित्र मिलन सहकारीका उपाध्यक्ष एवं ताण्डव न्यूजका पत्रकार विजय लम्साल सहकारी ठगीमा कारागार चलान

पोखरा, २५ कात्तिक । मित्रमिलन सहकारी ठगीमा संलग्न उपाध्यक्ष एवं ताण्डव न्यूजका पत्रकार विजय लम्साल पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कास्कीले आज सहकारी ठगीमा पत्रकार लम्साललाई […]

कास्की अदालतका स्रेस्तेदारको कक्षमा हाईप्रोफाईलका अभियुक्तहरुको रजगज, लाचार न्यायालय !!!

आज बिहीबार पनि जिल्ला अदालत कास्कीमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडिआईजी छविलाल जोशी (बञ्जाडे)लाई म्याद थपका लागि ल्याईदैंछ । आज पनि अदालतका स्रेस्तेदार राजन खनालको कार्यकक्षमा राखेर […]