News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

भाडापसलको सटर फोरेर चोरी गर्नेहरु पक्राउ

पोखरा । पोखरा–६ बैदाम जरेवरस्थित भाडापसलको सटर फोरेर सामानहरु चेरी गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गर्न सफल भएको छ । गत कार्तिक १९ गते विहान साढे ५ बजेको […]

विदेश पठाई दिने भन्दै जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराउन खोज्नेहरु प्रहरी फन्दामा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा तीनजनालाई पक्राउ गरेको छ । विभिन्न जिल्लाबाट दुईजना महिलाहरुलाई वैदेशिक रोजगारीको लागि विदेश पठाईदिने र विदेश जानका […]

वडा दर्पण लोकार्पण, कामहरुको लिखित दस्तावेज

पोखरा । पोखरा महानगरपालिका वडा नं.५ मा भए गरेका विकास, निर्माण र विभिन्न गतिविधिहरुलाई समेटेर वडा दर्पण अंक २ प्रकाशन गरिएको छ । यस दर्पणको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वडा […]

पोखरा-१५ की कोरोना संक्रमित ७५ वर्षीया महिलाको मृत्यु

पोखरा । गण्डकी प्रदेशको अध्यावधिक विवरण अनुसार आज कोरोना संक्रमित थप एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रि–आईसोलेसनमा भर्ना गरिएका पोखरा महानगरपालिका वडा नं. […]

फेवातालको चार किल्ला निर्धारण र सिमाना एकिनको काम शुरु

पोखरा । भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारणमन्त्री पद्य्माकुमारी अर्यालले पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको चार किल्ला निर्धारण र सिमाना एकिन गरेपछि संरक्षणको गुरुयोजना निर्माण गरिने बताउनुभएको छ । सर्वोच्च अदालतको […]

जिल्लाका प्रहरी र सरकारी वकीललाई निर्देशन

काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ वटै जिल्लाका सरकारी वकील कार्यालयका प्रमुख तथा प्रहरी प्रमुखलाई आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिनु […]

पर्वतको हुवासमा पर्ने सेतीखोलामा पुल निर्माण शुरु

पर्वत । दक्षिण पर्वतको पैंयु गाउँपालिका वडा नं ४ हुवासमा पर्ने सेतीखोलामा मोटरेवल पुल निर्माण शुरुआत भएको छ । स्थानीय गल्छिना घाटमा निर्माण हुने सो पुलको काम यसै सातादेखि शुरु […]

गायक किरण गजमेरको ‘कालापानी सिमाना’ म्युजिक भिडियो सार्वजनिक

पोखरा । वीर नेपाली सेनाप्रति समर्पित गर्दै गीतकार सुमन योञ्जनको शब्दमा रहेको देशप्रेम गीत ‘कालापानी सिमाना’ को म्युजिक भिडियो  सार्वजनिक भएको छ। यस गीतमा अम्बेर तुम्बापो र किरण गजमेरको संगीत […]

महालेखा नियन्त्रकको प्रतिवेदन : ११ अर्ब बढी बेरुजु  

काठमाडौँ । आर्थक वर्ष २०७६/७७ मा कूल रु ११ अर्ब ३९ करोड ९५ लाख बेरुजु देखिएको छ । आन्तरिक लेखापरीक्षणमा देखिएको उक्त बेरुजु सेमटिएको प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयले आज अर्थमन्त्री […]

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब

काठमाडौँ । साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज झण्डै ११ अङ्कको वृद्धि भएको हो […]