
१नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
२ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
३अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
४सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
५अफवाह नफैलाउन प्रहरीको आग्रह
६बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
७सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
८२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
९अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
१०गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
११पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१२विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
११‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
हरि बास्तोला
पोखरा। गण्डकी प्रदेशका उपसभामुख श्रृजना शर्माले संवैधानिक व्यवस्था अनुसार स्थानीय तहमा गठन गरिएका मेलमिलाप केन्द्रले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भएको छ ।
कास्कीको रुपमा गाउँपालिका न्यायीक समितिद्धारा आज आयोजित मेलमिलाप सम्वन्धी आठ दिने आधारभूत तालिममा उहाँले संविधानले व्यवस्था गरे अनुसार नयाँ प्रयोगका रुपमा स्थापित मेलमिलाप केन्द्रमार्फत् समाजका अधिकांश न्यायीक सरोकारका बिषयहरु स्थानीय तहबाटै सम्पादन हुनु महत्वपूर्ण उपलव्धिकारुपमा देखिएको बताउनुभयो ।
‘न्याय सम्पादन गर्नु आफैंमा चुनौतिपूर्ण कार्य हो’ उहाँले भन्नुभयो-‘त्यसका लागि यस्ता तालिमले मेलमिलाप सहजकर्ताको क्षमता अभिवृद्धिका साथै पीडित र पीडक दुवै पक्षलाई न्यायको अनुभूति गर्ने खालको निर्णय गर्न सक्षम हुनेछ ।’
मेलमिलाप केन्द्र स्थापना गरि सञ्चालन आएसंगै सानातिना समस्या वडास्तरमै समाधान हुनेले जनताले सिंहदरवारको अधिकार घरमै आएको अनुभूति गरेको उल्लेख गर्दै उहाँले न्यायीक क्षेत्रलाई विश्वाससिलो बनाउन मेलमिला सहजकर्ता सक्षम हुनु पर्नेमा जोड दिनुभयो ।
शुन्यको अवस्थामा शुरु भएको गण्डकी प्रदेशले अहिलेसम्म बिभिन्न ४६ वटा कानून निर्माण गरि प्रमाणीकरण समेत भई सकेको जानकारी दिंदै उप सभामुख शर्माले संवैधानिक व्यवसस्था अनुसार न्याय सम्पादन गर्न सहजकर्ता सक्षम हुनुपर्ने बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायीक समितिका संयोजक लालसुव्वा गुरुङले वडास्तरका न्यायमूर्तिहरु निर्भिक र निश्पक्ष न्याय सम्पादनमा प्रतिवद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सामुदायिक मेलमिला समाज नेपालका हरिप्रसाद पण्डित, रुपा गाउँपालिकाका ७ का वडाअध्यक्ष दयासागर सुवेदी, नेकपा (एमाले) का सवावसमिया,न्यायीक समितिका सदस्य राजन खनाल,सिता सापकोटा लगायतले तालिमले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिममा कास्कीका प्रमुख जिल्ला न्यायाधिश श्रीकृष्ण भट्टराई, कानुन व्यवसायीहरु तेजेन्द्र सापकोटा, डण्डपाणी शर्मा, विष्णुप्रसाद उपाध्याय, आनन्दप्रसाद श्रेष्ठ, देवप्रसाद योगी, हरिप्रसाद पण्डित, यज्ञप्रसाद अधिकारी लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
सो तालिममा गाउँपालिकाका ७ वटा वडाका २१ जना मेलमिलाप सहजकर्ताको सहभागिता रहेको छ ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन