
१रास्वपा संसदीय दलको नेता बने बालेन्द्र शाह
२पोखराका तीन पत्रकार सम्मानित र पुरस्कृत हुँदैं
३नवनिर्वाचित सांसदहरूले लिए शपथ
४कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
५सूर्यदर्शन सहकारीले भन्यो : ‘रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति कृष्णप्रसाद जैसी मात्र होइनन् !’
६रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
७सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
८महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
९‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
१०पाल्पामा टिप्पर दुर्घटना, चारजनाको मृत्यु
११चैत १३ मा प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
१२मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
९कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
१०चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
मनाङ । मनाङमा हिजो भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मनाङ नासों गाउँपालिका वडा नं. ४ स्थित खोत्रोमा भएको सवारी दुर्घटनामा परी घटनास्थलमा तीनजनाको मृत्यु भएको थियो । गम्भिर घाईते भएकाहरुलाई उपचारका लागि लमजुङ ल्याउने क्रममा दुईजनाको बाटोमा नै मृत्यु हुन पुगेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ ।
बेंसीशहरबाट सिमेन्ट बोकेर मनाङको सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नम्बरको ट्रक सडकबाट ६० मिटरजति तल मस्र्याङ्दी नदीमा खसेको थियो । दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका वडा नं. ४ ओडार गाउँका अन्दाजी डेढ वर्षका लियोन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र अन्दाजी ३१ वर्षीया जलकाशी गुरुङको घटनास्थलमै मृत्यु भएको हो । मृतक लियोन मनिषाको छोरा हुन् । मनिषा र जलकाशी दिदीबहिनी हुन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार घाईते पाँचजना मध्ये उपचारका क्रममा लमजुङ ल्याउँदै गर्दा ट्रकका सहचालक मस्र्याङ्दी गाउँपालिका वडा नं. ५ घेर्मु खोरियाखेतका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका वडा नं. ४ का २८ वर्षीय राजु विकको बाटोमा नै मृत्यु भएको थियो । उनीहरुलाई हिजो (शनिबार) राती ८ बजे लमजुङ जिल्ला अस्पतालमा पु¥याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनामा परी गम्भीर घाइते भएकाहरु मध्ये अन्य ट्रकका चालक तनहुँको भानु नगरपालिका वडा नं. ३ का २४ वर्षीय सुमन तामाङ, नासों गाउँपालिका वडा नं. ४ का अन्दाजी ४ वर्षीय थियोन गुरुङ र अन्दाजी ६ वर्षीय नियोल गुरुङको जिल्ला अस्पताल लमजुङमा प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज चितवनमा रिफर गरिएको डिएसपी थापाले जानकारी दिए ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने