
१भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
३पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
४पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
५पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
६आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
७स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१०टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
स्याङ्जा । घाइते सहचालकलाई नदीमा बगाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै साथीलाई नदीमा बगाएको आरोपमा प्रहरीले ट्रयाक्टरका सहचालक गल्याङ नगरपालिका वडा नं. ८ का २२ वर्षीय सुनिल रानालाई पक्राउ गरेको हो ।
गत चैत ५ गते गल्याङ नगरपालिका–९ पारीचौरमा ढुंगा बोकेर आएको लु अ फ १०२० (अस्थायी) नम्बरको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का १९ वर्षका गणेश गाहा घाइते भएका थिए । घाइते गणेशलाई चालक अमित परियार र सहचालक सुनिल राना मिलेर कालीगण्डकी नदीमा फालिदिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । ट्याक्टर चालक अमित परियार भने अझै पक्राउ परेका छैनन् ।
डीएसपी अधिकारीका अनुसार घटना भएपछि उनीहरुले ट्याक्टर त्यसै छाडेर भागेका थिए । सहचालक सुनिल भने घटना लगत्तै पाल्पास्थित दिदीको घरमा पुगेका थिए । दिदीको घरमा पुगेपछि घटनाका विषयमा जानकारी गराएपछि पाल्पा प्रहरी हुँदै स्याङ्जा प्रहरीले सो घटनाका विषयमा जानकारी पाएको हो ।
पक्राउ परेका सहचालक सुनिलले प्रहरीका सामु उक्त घटना स्वीकार गरिसकेको प्रहरीको भनाई छ । प्रहरीले स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थपी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । यता, नदीमा फालिएका गणेश गाहाका परिवार भने साथी कहाँ गएको होला भनेर खोजी कार्य नगरेको र अहिलेसम्म शव नभेटिएका कारण गोताखोर मगाएर खोजी थालिएको स्याङ्जाका डिएसपी अधिकारीले जानकारी दिए ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर