
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
९नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
१०ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
११अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
१२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
३सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
४कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
५‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
६‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
७१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
८गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
९भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
१०स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
११गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
पोखरा । सृजना आवासीय माध्यमिक विद्यालय पोखराले चेतनामूलक कार्यक्रम गरी आज २८ औँ विश्व पानी दिवस मनाएको छ ।
विद्यालयका कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुले दैनिक जीवनमा पानीको महत्व झल्काउने प्लेकार्ड, पोष्टर तथा तस्विरहरु प्रदर्शन गरेका थिए ।
विद्यार्थीहरुले पानीको महत्व, स्रोतहरुको संरक्षण तथा जलवायु परिवर्तनले यसमा पारेको नकारात्मक प्रभावका विषयमा प्रकाश पारेका थिए ।
यसका साथसाथै पानीको सदुपयोग गर्दै पानीका स्रोतहरुको संरक्षण गर्नुपर्ने विषयमा सचेतना फैलाउने खालका सन्देशहरु प्लेकार्ड, पोस्टर तथा तस्विरहरुबाट दिईएको कार्यक्रम संयोजक अभिषेक कुँवरले जानकारी दिए ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
३सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
४कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
५‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित