News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

हराउँदै नर्के स्नानको मौलिकता

पोखरा । कात्तिक कृष्ण चतुर्दशी (नरक चतुर्दशी) का दिनमा पोखरा महानगरपालिका–३३ स्थित खुर्वादी, ओख्ले, कटुञ्जे लगायतका प्राकृतिक जलाशयमा पुगी गरिने स्नान(नर्के स्नान)को प्रचलन पछिल्ला वर्षमा हराउँदै गएको छ । नेपालीको […]

गलेश्वरमा निर्माणाधिन सडक र मोटरेबल पुल अलपत्र

म्याग्दी । ठेकेदार सम्पर्कमा नाआएपछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा निर्माणाधिन सडक र मोटरेबल पुल अलपत्र परेको छ । सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति भएको छैन् । गलेश्वरमा अलपत्र परेको […]

आज कुकुर तिहार मनाइँदै

पोखरा । आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा […]

पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारी नियन्त्रणका लागि प्रतिबन्ध गरिएका पर्यटकीय क्षेत्र पुनःसञ्चालन गर्ने निर्णय […]

अपाङ्गता भएका दाजुभाइलाई घरमै नागरिकता

लमजुङ । यहाँ अपाङ्गता भएका दाजुभाइलाई जिल्ला प्रशासन कार्यालयद्धारा घरमै नागरिकता वितरण गरिएको छ । जिल्लास्थित सुन्दरबजार नगरपालिका वडा नं २ का कृष्णबहादुर अधिकारीका छोरा २७ वर्षीय कुमार अधिकारी र […]

स्वास्थ्य मापदण्ड पालना गरेर पर्व मनाऔँ : प्रमुख शेरचन

पोखरा । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले कोभिड-१९ को महामारीमाथि विजय प्राप्त गर्न अझै समय कुर्नुपर्ने देखिएकाले पर्वहरु मनाउँदा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अपिल गर्नुभएको छ । महत्वपूर्ण पर्वहरु […]

अमेरिकी अन्तराष्ट्रिय विकास सहयोगले एक सय थान भेन्टिलेटर सहयोग

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोरोना भाइरस (कोभिड–१९)को उपचारमा थप सहयोग पु¥याउन अमेरिकी अन्तराष्ट्रिय विकास सहयोग नियोग (युएसएआइडी)ले एक सय थान भेन्टिलेटर सहयोग गरको छ । मन्त्रालयमा आज आयोजित […]

बेवारिसे सडक मानवका लागि भान्छाघर निर्माण

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ बेँसीशहर नगरपालिका—७ मा रहेको मानव सेवा आश्रममा आश्रय लिइरहेका बेवारिसे सडक मानवका लागि भान्छा घर निर्माण गरेको छ । आश्रमले यहाँ आश्रय लिइरहेका […]

कोभिडको मारमा नेपाली पत्रकार, न जागिर, न तलब !

कान्तिपुरमा काम गर्ने पत्रकार मधुसुदन भट्टराईको पीडा पनि फरक छैन । कान्तिपुर दैनिकले काम गर्दागर्दै महामारीका कारण पत्रकार भट्टराईलाई वैशाख ८ गतेबाट घरमा बस्न भनिदियो । “कान्तिपुरले अहिलेको परिस्थितिमा अप्ठ्यारो […]

कालीकोटका शैक्षिक अभियानकर्मी विष्टको निधन

मान्म । कालीकोटका शैक्षिक अभियानकर्मी कालीबाहन विष्टको ६८ वर्षका उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेहका बिरामी विष्टको काठमाडौंमा उपचारका क्रममा आज बिहान निधन भएको छोरा रोहनले जानकारी दिनुभयो […]