News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘छिट्टै नयाँ सरकार गठन हुन्छ’ : अध्यक्ष प्रचण्ड

कपिलवस्तु । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् । कपिलवस्तुमा आज कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब देशले छिट्टै नयाँ […]

शिशु हत्या आरोपमा आमा नै पक्राउ

पोखरा । एक आमालाई आफ्नै ४२ दिनको नवजात शिशुलाई हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बागलुङ ढोरपाटन नगरपालिका वडा नं. ३ घोसाखानी घर भई हाल कास्कीको अन्नपूर्ण गाउँपालिका […]

अमन र निशाको ‘तस्विर २’मा पुजा शर्मा

काठमाडौँ । गायिका निशा कंडेलले  आफ्नो बिल्कुलै नयाँ गीत ‘तस्बिर २ – ओ ! प्रिया’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्। रोमाण्टिक भर्सनको यस गीतमा उनलाई युवा गायक अमन प्रधानले […]

पामे तथा फेवातालको मुहानमा सरसफाई

पोखरा । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पामे बचत तथा ऋण सहकारी संस्थाले पामे बजारको सरसफाइ गरेको छ । सोही स्थानमा कार्यालय रहेको सहकारीले पामे बजार, फेवातालमा पानी आउने […]

आचार्यको नेतृत्वमा कास्कीमा एमालेको समानान्तर कमिटी

पोखरा । नेपाल कम्युनिष्ट पार्टी एमाले भित्र बढ्दो विवादसँगै कास्कीमा खनाल–नेपाल समूहले छुट्टै समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय […]

‘पेटी ठेकेदार’ र ‘विचौंलिया’लाई होइन श्रमजीवीलाई रोजौं

यतिबेला पत्रकारहरुलाई चैत २५ गते हुन गईरहेको चुनावको रन्कोले तताई रहेको छ । अहिलेको सन्दर्भमा पत्रकारहरु अधिकांश पार्टीका प्यादा भए भन्ने आवाज पनि मिडियामा नै उठिरहेका छन् । पत्रकारिता व्यवसायिक […]

कांग्रेसका पुराना नेता बरालको निधन

पोखरा । समाजसेवी तथा नेपाली कांग्रेसका पुराना नेता प्रेमनारायण बरालको ८८ वर्षको उमेरमा निधन भएको छ । प्रजातन्त्रका लागि पञ्चायत विरुद्ध सशक्त आन्दोलन गर्दै शैक्षिक तथा धार्मिक क्षेत्रमा विशेष योगदान […]

बाल यौन दुराचारको अभियोगमा अमेरिकी नागरिक पक्राउ

पोखरा । बाल यौन दुराचारको अभियोगमा पोखरामा अमेरिकी नागरिक मंगलबार (हिजो) पक्राउ परेका छन् । पोखरा वडा नं. १८ सेदीस्थित एक होमस्टेबाट ६६ वर्षीय अमेरिकी नागरिक माइल नरम्यान टेलरलाई प्रहरी […]

‘यहीँ व्यवस्थामा विप्लव नै आए पनि समस्याको हल हुँदैन’

पोखरा । अहिलेको व्यवस्थामा विप्लव नै आए पनि समस्याको हल नहुने नेपाल कम्युनिष्ट पार्टी गण्डक ब्यूरोका इञ्चार्ज तथा जेल ब्रेकर उमा भूजेलले बताउनु भएको छ । ‘अहिलेको दलाल पूँजीवादी व्यवस्थाले […]

४ दिन शिक्षण संस्था बन्द गर्ने सरकारी निर्णय

काठमाडौं । वायू प्रदूषण निकै बढेपछि सरकारले देशभरका शैक्षिक संस्थाहरु ४ दिनका लागि भोलिदेखि बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परेको […]