News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

पोखरा । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने […]

पत्रकारले राष्ट्रिय हितमा बोल्नुपर्छ : अध्यक्ष आचार्य

इलाम । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारको प्रमुख दायित्व राष्ट्रियताको विषयमा खबरदारी गर्नु रहेको बताउनुभएको छ । पत्रकार महासङ्घ इलाम शाखाको १६औँ साधारणसभाको आज उद्घाटन सत्रमा अध्यक्ष […]

आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक सङ्घसँगको सहमति कार्यान्वयनका लागि शिक्षण सहायक (करार) सरहको पारिश्रमिक पाउने गरी व्यवस्थापन र नियुक्तिको प्रक्रिया शुरु गरेको छ । त्रिवि कार्यकारी परिषद्को यही […]

नेकपाका दुवै पक्षको मागदाबी निर्वाचन आयोगद्वारा अस्वीकार

काठमाडौं । निर्वाचन आयोगको आज बसेको बैठकले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुवै पक्षको मागदावीलाई अस्वीकार गरेको छ । आयोगले विवादभन्दा पहिला जे जस्ता डकुमेन्टहरु दर्ता भएका थिए, तिनैलाई आधिकारिक मान्ने […]

स्थानीय जातका भैँसी लोप हुँदै

अमरगढी ।  डडेल्धुरा सुदूरपश्चिम प्रदेश पहाडी क्षेत्रका स्थानीय रैथाने जातका भैँसी लोप हुँदै गएका छन् । पछिल्लो समय उन्नत् जातका गाई भित्रिदै गएपछि यहाँका स्थानीवासीले भैँसी पाल्न छोडेपछि लोप हुनथालेका […]

नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब ६६ अर्ब

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि हुँदा बजार पूँजीकरणसमेत नयाँ उचाइमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ५०.२० अङ्कको वृद्धि भई […]

वार्ताबाट समस्याको समाधान खोज्न आग्रह

काठमाडौँ ।  राष्ट्रिय मानव अधिकार आयोगले जनसरोकारसँग सम्बन्धित उचित माग राखेर अनशनरत व्यक्तिको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस […]