
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
काठमाडौं । वैदेशिक रोजगारीबाट घर फर्किएको भोलिपल्टै खानामा विष हालेर श्रीमानको हत्या गर्ने श्रीमतीलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले धादिङ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ मा बस्ने २९ वर्षीय पार्वती थापामगरलाई बुधबार पक्राउ गरेको हो ।
भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका घर भएका पति विष्णु थापामगर ०७२ माघ २७ मा वैदेशिक रोजगारीबाट फर्केका थिए । विदेशबाट आएको भोलिपल्ट छोरालाई स्कुल पठाएर पार्वतीले खानामा विष घोलेर श्रीमानलाई खान दिएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
‘अण्डा करी, गहतको दाल र खानामा विष खुवाएको सो खाना र मृतकको भिसेरा परीक्षणबाट देखिएको छ’ महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले भने– ‘आरोपीलाई पक्राउ गरेर हामिले थप अनुसन्धान शुरु गरेका छौं ।’
विष हालेर दिईएको खाना खाँदा अप्ठेरो भएपछि विष्णुलाई तत्कालै मध्यपुर अस्पताल लगिएको थियो । अस्पतालमा उपचार कैं त्रममा उनको मृत्यु हुन पुग्यो । विवाहेत्तर सम्बन्धका कारण पार्वतीले पतिको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
भिसेरा र घटनास्थलबाट उठाइएको खानाको स्याम्पल परीक्षण गर्दा सो खानामा किटनाशक विषादी मिसिएको रिपोर्ट आएको हो । मृतकका भाइ लोकबहादुरले भाउजुविरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु