
१भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
३पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
४पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
५पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
६आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
७स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१०टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
काठमाडौँ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै जबर्जस्ती करणी (बलात्कार) मुद्दामा पनौती घर भई काठमाडौं बसोबास गर्ने पत्रकार केदार कोइरालालाई दोषी ठहर गरेको छ । उच्च अदालत पाटनले पत्रकार कोइरालालाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।
न्यायाधीशहरु अच्युत विष्ट र नवराज थपलियाको इजलासले जिल्ला अदालत काठमाडौंको यसअघिको फैसला उल्ट्याउँदै कोइरालालाई दोषी ठहर गरेका हुन् । फैसला उल्ट्याएको उच्च अदालतले कोइरालालाई सजाय तोक्नका लागि फेरि सुनुवाइ गर्ने आदेश गरेको छ ।
यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले आरोप पुष्टि नहुने भन्दै कोइरालालाई सफाई दिएको थियो । पत्रकार कोइरालामाथि उनकै घरमा काम गर्ने १५ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो । जिल्ला अदालतले कोइरालालाई निर्दोष ठहर गर्दै पीडितलाई १० लाख क्षतिपूर्ति भराउने फैसला समेत गरेको थियो ।
जिल्ला अदालतको फैसलामा भनिएको थियो, ‘उक्त क्षतिपूर्तिले पीडितको जीवन निर्वाह, शारीरिक र शैक्षिक कार्यले निरन्तरताको प्रयोजनार्थ रुपैयाँ १० लाख प्रतिवादीबाट पीडितलाई जीवन निर्वाह खर्च भराइदिने ठहर्छ ।’
जिल्ला अदालतले बलात्कार मुद्दामा अनौठो फैसला गरेको भन्दै यसको सर्वत्र विरोध भएको थियो । करणीको मिति र भ्रुणको आकार नमिलेकाले बलात्कार गरेको भन्न मिलेन भन्दै अदालतले कसुर ठहर नभएका प्रतिवादीबाटै १० लाख रुपैयाँ क्षतिपूर्ति भराउनुले फैसला फौजदारी न्यायको मान्य सिद्धान्तको दृष्टिकोणले निकै आश्चर्यजनक भएको कानुनविद्हरुले विरोध जनाएका थिए ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर