
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
पोखरा । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले तोकिएकै मितिमा युनियनको अधिवेशन गर्ने दाबी गरेका छन् । प्रेस युनियन कास्कीले पोखरामा बिहीबार आयोजना गरेको समीक्षा कार्यक्रममा बोल्दै उनले पटकपटक स्थगित भएको अधिवेशन जेठ १३ र १४ हुनेमा आफू ढुक्क रहेको बताए ।
अधिवेशनको मिति तोकिए पनि स्थान नतोकिएको कारण केही दिनमा बस्ने केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने जानकारी दिए । आफू अधिवेशन सार्ने पक्षमा नभए पनि कोरोना संक्रमण बाधक भए सोको नियन्त्रणसम्म कुर्नुपर्ने उनले बताए ।
उनले हालै सम्पन नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रको निर्वाचनमा ९९ प्रतिशत परिणाम युनियन गठबन्धनमा आएको दाबी समेत गरे । उनले महासंघको नेतृत्वमा पुगेका साथीहरुले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका पक्षमा काम गर्नेुपर्ने बताए ।
उनले प्रेस स्वतन्त्रताका पक्षमा कसैसँग सम्झौता नगर्न निर्वाचित पदाधिकारीलाई सुझाव दिँदै युनियनले सदा प्रेस स्वतन्त्रता र श्रमजीवीको हकहितमा खबरदारी गरिरहने बताए । निर्वाचनका बेला गठबन्धन बनाएर निर्वाचनमा गए पनि अबका ३ वर्ष पत्रकारका हकहितका बारेमा काम गर्नका लागि नवनिर्वाचित समितिलाई आग्रह गरे ।
प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रीय सदस्य जयसिंह केसी, केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, ऋषिकान्त पौडेल, युनियन कास्कीका सल्लाहकार गगांघर पराजुली, शिरोमणी बराल, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, युनियन कास्की उपाध्यक्ष प्रकासचन्द्र सापकोटा, उपाध्यक्ष रविना आले, सचिव प्रदीप पौडेल, हरि पन्त, कमल पौडेल अथक, परशुराम शर्मा लगायतले बोलेका थिए ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश