News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘ओलीसँग जमेरै लड्न १९ पेज लामो दस्तावेजको बम हानेको हुँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफूलाई सिध्याउन खोजेपछि जमेरै लड्न १९ पेज लामो दस्तावेजको बम हानेपछि महामारी शुरु भएको बताएका छन् […]

नातिनी बलात्कार गर्ने हजुरबालाई आजीवन कारावास

उदयपुर । आफ्नै ८ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीय हजुरबालाई आजीवन कारावासको सजाय भएको छ । जिल्ला अदालत उदयपुरले नातिनी बलात्कारको कसुरमा हजुरबालाई आजीवन कारावास र कसुरदार पुरुषले […]

पत्रकार महासंघको निर्वाचन चैत २५ गते

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते हुने भएको छ । केन्द्रीय समितिको बुधबार बसेको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै […]

‘ओलीले नै जबज सिध्याउने काम गरेका हुन्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष खड्गप्रसाद ओलीले नै जनताको बहुदलीय जनवाद (जबज) सिध्याउने काम गरेको आरोप लगाए । आज सानेपामा राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै […]

ओलीको धम्कीसँग नडराउन नेतृ अष्टलक्ष्मीको आग्रह

काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीको धम्कीसँग नडराउन आग्रह गरेकी छिन् । ‘ओलीको धम्कीसँग नडराउनुस्, पद ठूलो कुरा होइन,’ राष्ट्रिय कार्यकर्ता भेलालाई आज सम्बोधन […]

‘लेखनाथलाई नयाँ शहरका रुपमा विकास गर्दै महानगरपालिका’

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले लेखनाथ नगरपालिका पोखरामा गाभिए पनि यसलाई नयाँ शहरका रुपमा विकास गर्न लागिपरेको बताए । मेयर जिसीले भने–‘लेखनाथ नगरपालिका पोखरामा गाभिएकोमा हिनताबोध नगर्नुहोस्, झन् […]

शाइन रेसुंगा बैंकको शाखा पोखराको न्यूरोडमा

पोखरा । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कास्कीको पोखरामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंगाले गण्डकी प्रदेशको राजधानी पोखराको न्यू रोडमा पहिलो शाखा विस्तार […]

सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसन गण्डकी कमिटी गठन

पोखरा । सहिद तथा बेपत्ता योद्धा सन्नति फाउन्डेसनको संगिता बरालको अध्यक्षतामा गण्डकी प्रदेश कमिटी गठन भएको छ । कमिटीको वरिष्ठ उपाध्यक्षमा राजकुमार ढकाल, उपाध्यक्षमा नेहा गुरुङ, सचिवमा रविन आले मगर […]

विद्यालयमा चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु

लमजुङ । लमजुङ क्वहोलासोथार गाउँपालिका वडा नं. ४ स्थित त्रिभुवन विद्याआश्रम माध्यमिक विद्यालयमा आज दिउँसो चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु र ११ जना घाईते भएका छन् । विद्यालयमा अध्ययन गरिरहेका […]

असल परियार मृत अवस्थामा भेटिए

पर्वत । पर्वत जलजला गाउँपालिका वडा नं. ३ वारीबेनीका असल परियार मृत अवस्थामा भेटिएका छन् । वर्ष १८ का परियार सोही ठाउँको सल्लेरी सामुदायिक वनको सानो भीर मुनी रुखको जरामा […]