
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
लमजुङ । आफन्तलाई घरभित्र थुनी बाहिरबाट घरमा आगो लगाएको आरोपमा रोहनराज धिताललाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । रोहनराजले आफ्नै दाइ भाउजु र घरका अन्य सदस्यहरुलाई सुतिरहेको अवस्थामा राती घर बाहिरबाट चुक्कुल लगाई आगो लगाएको आरोप लागेको छ ।
लमजुङ दुधपोखरी गाउँपालिका वडा नं. १ कुश्वारा बस्ने वर्ष ३१ का धितालले गत वैशाख ९ गते आफ्नै दाइ महेश्वर, भाउजु लगायत ४ जना घरपरिवारका सदस्यहरु सुतिरहेको अवस्थामा घरको ढोका बाहिरबाट चुक्कुल लगाई आगो लगाएर फरार भएको आरोपमा प्रहरीले वैशाख १२ गते पक्राउ गरेको हो ।
आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग तर्फ जिल्ला अदालत लमजुङबाट म्याद थप गरी प्रहरीले अनुसन्धान शुरु गरिरहेको छ आगलागीबाट महेश्वर धितालको घर पूर्णरुपमा जलेको, लत्ताकपडा, अन्नपात, भाडावर्तन, नगद र सुन लगायतका सम्पूर्ण धनमालहरुमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन