
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
काठमाडौं । संसद विघटन गर्ने निर्णयसँगै सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्रले बल्ल आज आएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले आज बुधबार विहान समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको वर्तमान सरकार अल्पमतमा परेका छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले समर्थन फिर्ताको पत्र आज बुधबार बिहान संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई बुझाएका छन् । ‘सरकार निरन्तर रहिरहँदा राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालहरुमा गम्भीर खतरा पैदा भएको छ,’ पत्र बुझाए पछि पत्रकारहरुसँग माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले भने–‘यस्तै भयो भने कालान्तरमा राष्ट्रिय स्वाधीनता कैं मुद्दा गम्भीर खतरा पर्न सक्छ । त्यसैले आजैका मितिदेखि लागू हुने गरी हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौं ।’
‘नियमित अधिवेशन बोलाउनु पर्नेमा विश्वासको मत मात्रै लिने गरी विशेष अधिवेशन बोलाउनु पनि त्रुटिपूर्ण रहेको छ,’ माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले भने–‘यो पनि संविधान विपरीत कै कार्य हो ।’
नियमित अधिवेशन बोलाएर विधेयक ल्याउन सकिनेमा सरकारले त्यसो नगरी विभिन्न ७ वटा अध्यादेश जारी गरेको भन्दै माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले त्यसको पनि खुलेरै विरोध गरे । अल्मपतमा परेका प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनबाट विश्वासको मत लिँदैछन् । तत्काल कायम रहेको सदस्य संख्याको बहुमत नपुगे ओली सरकार ढल्नेछ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो