
१भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
३पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
४पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
५पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
६आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
७स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१०टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
६एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
७विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
८रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
९कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१०गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
११पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
१२२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
लमजुङ । सात बर्षीय बालकको हत्या आरोपमा प्रहरीले फुलमाया कामीलाई पक्राउ गरेको छ । लमजुङ दुधपोखरी गाउँपालिका वडा नं. ३ फुलिनगिरी बस्ने राजकुमार गुरुङको नाबालक ७ वर्षका छोरा युकेश गुरुङको हत्या भएको हो ।
सोही ठाउँ बस्ने छिमेकी ४८ वर्षीय फुलमाया कामीले युकेशको हत्या गरेको आरोपमा वैशाख १२ गते घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख गंगाबहादुर थापाले जानकारी दिए । गत चैत ३० गतेदेखि हराई वेपत्ता भएका युकेश वैशाख १ गते साँझ ५ बजेको समयमा घरदेखि अन्दाजी तीनसय मिटर टाढा रहेको खोल्सामा मृत अवस्थामा भेटिएका थिए ।
७ वर्षीय युकेशलाई घाँटीमा केही चिजवस्तुले प्रहार गरी हत्या गरेको देखिएको प्रहरीले बताएको छ । युकेशको शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरामा पोष्टमार्टम गराई आफन्तको जिम्मा लगाईएको छ ।
प्रहरीले युकेशको हत्यामा संलग्नको खोजी गर्दा मृतकका आफन्त, घरपरिवार लगायत मृतक जान सक्ने सम्भावित ठाउँहरुमाथि सुक्ष्म रुपमा अनुसन्धान गर्दा छिमेकी फुलमायाको गतिविधि शंकास्पद देखिएपछि पक्राउ गरेको हो । पक्राउ परेका फुलमायालाई लमजुङ जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ