News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘प्रधानमन्त्री बन्न हतार छैन’ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पार्नुभएको छ । विपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभाको उहाँ आज यहाँ उद्घाटन […]

नागरिकता ऐन पारित गर्न माग

काठमाडौँ । लामोसयमदेखि सदनमा विचाराधीन नागरिकता विधेयक प्रतिनिधिसभाको सातौँ अधिबेशनबाट पारित गर्न माग गरिएको छ । संविधान जारी भएको एक वर्षभित्रै पारित गरिने भनिएको सो विधेयक हालसम्म संसद्बाट पारित नहुँदा […]

पुरानै लयमा फर्कियो तातोपानीको पर्यटन

सन्तोष गौतम म्याग्दी ।  प्राकृतिक उपचार स्थलका रुपमा परिचित बेनी नगरपालिका–४ तातोपानीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको छ । कोरोना भाइरसको जोखिम र रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सुनसान बनेको […]

‘युद्धको अन्त्य विश्वमा कसैले गर्छ भने कम्युनिष्टले मात्रै गर्छ’

नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको बीचमा सम्पन्न सहमति र हस्ताक्षर समारोहमा उपस्थित वार्ता टोलीका कमरेडहरु, यहाँ उपस्थित सम्माननिय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष, सम्माननिय उपप्रधानमन्त्री तथा मन्त्रीहरु, माननीयहरु […]

साईबर क्राईम र लागूऔषध विरुद्ध अभिमुखीकरण कार्यक्रम

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई साईबर क्राईम र लागूऔषध विरुद्ध प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लमजुङ प्रहरीले बेसीशहर नगरपालिका वडा नं. ३ […]

‘पार्टी र जनतालाई हित हुनेगरी कांग्रेसले निर्णय लिन्छ’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टी र जनतालाई हित हुनेगरी कांग्रेसले निर्णय लिने बताउनुभएको छ । नेपाल डेमोक्रेटिक लयर्स एशोसियशनले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था […]

‘स्वर्णिम अवसरलाई सफल तुल्याऔँ’ : महासचिव विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आजको सहमतिले कम्युनिष्ट भनेका विद्रोही मात्र होइन शान्तिका दूत हुन भन्ने पुष्टि गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “शान्तिपूर्ण राजनीतिका माध्यमबाट विकास […]

‘नेपालमा अब हिंसात्मक द्वन्द्व छैन भन्ने सन्देश’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न आज राष्ट्रिय सभागृहमा […]

प्रधानमन्त्री ओली र महासचिव विप्लव बीच भेटवार्ता

काठमाडौँ । तीनबुँदे सहमतिमा हस्ताक्षर सार्वजनिक हुनुपूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । राष्ट्रिय सभागृहमा […]

‘काँग्रेस सरकारमा जानु हुँदैन’

कलैया । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभएको छ । सिमरा विमानस्थलमा आज पत्रकारसँग कुरा […]