News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश प्रमुख समाचार स्वास्थ्य

महिला स्वयंसेविकाको मासिक भत्ता १२ हजार रुपैयाँ

'स्वास्थकर्मीलाई तलबको ५० प्रतिशत भत्ताको पनि व्यवस्था'

काठमाडौं । महिला स्वयंसेविकाको मासिक भत्ता शतप्रतिशत वृद्धि भएको छ । महिला स्वयंसेविकाको मासिक भत्ता १२ हजार रुपैयाँ पुगेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट सार्वजनिक गर्दै स्वयंसेविकाको तलब वृद्धि भएको घोषणा गरेका हुन् । त्यसैगरी, बजेटमार्फत् स्वास्थकर्मीलाई तलबको ५० प्रतिशत भत्ताको व्यवस्था पनि गरिएको जनाईएको छ ।

प्रतिक्रिया