
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा.भरत खत्रीले अक्सिजन नपाएर कोरोना संक्रमितहरुको मृत्यु भएको विषयमा वार्डहरुमा हुने अक्सिजन आपूर्ति नरोकिएको दावी गरेका छन् । यता, मृतकका आफन्तहरुले अक्सिजन अभाव हुँदा रातभरि अस्पतालमा भागादौड मच्चिए पछि विभिन्न सञ्चारमाध्यमहरुमा हारगुहार गरेका थिए ।
निर्देशक डा.खत्रीले शुक्रबार जारी गरेको विज्ञप्तिमा अक्सिजन प्लान्टमा विद्युत आपूर्तिमा समस्या भई केही समय अक्सिजन उत्पादन प्रभावित हुँदा पर्याप्त मात्रामा अक्सिजनको आपूर्ति हुन नसकेको उल्लेख छ ।
विज्ञप्तिमा डा.खत्रीले भनेका छन्–‘अक्सिजन प्लान्टमा विद्युत आपूर्तिमा समस्या भई केही समय अक्सिजनको उत्पादन प्रभावित हुँदा पर्याप्त अक्सिजनको आपूर्ति हुन नसकेको तर पनि वार्डहरुमा हुने आपूर्ति नरोकिएको व्यवहोरा समेत स्पष्ट पार्न चाहन्छौं ।’
जेठ १३ गते दिउँसोदेखि जेठ १४ गते विहानसम्म्को समयमा मृत्यु भएको र मृतकहरुमध्ये धेरै जनामा अन्य दीर्घकालिन स्वास्थ्य समस्या जस्तै मृगौंलाको समस्या भई नियमित डाईलाईसिस गरिरहेका, पक्षघात भई उपचाररत, कलेजो सम्बन्धि दीर्घकालिन समस्या रहेको, जटिलता सहितको मधुमेह भई उपचाररत रहेको तथा उनीहरुमा कडा किसिमको निमोनिया देखिएकोले विरामीहरुलाई उच्च मात्रामा अक्सिजन दिई उपचारको क्रममा नै मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी