News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश पर्यटन प्रमुख समाचार

सरकारी कर्मचारीलाई १० दिने भ्रमण भत्ता

'आन्तरिक पर्यटन प्रवद्र्धन समेत हुने गरी कर्मचारीलाई भत्तासहितको १० दिने भ्रमण'

काठमाडौं । सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन समेत हुने गरी सरकारी कर्मचारीलाई वर्षमा १० दिने भ्रमण विदाको घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले भत्तासहितको १० दिने भ्रमणले आन्तरिक पर्यटन प्रवद्र्धनमा हुनेमा विश्वास व्यक्त गरे ।