News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

धितोपत्र बजारमा दुई दिनकै कारोवार रकम झण्डै १२ अर्ब

काठमाडौँ । धितोपत्र बजारमा हरेक दिन जसो नै नयाँ नयाँ रेकर्ड बनिरहेको छ । आइतबार र आजको कारोवार रकम कूल रु १२ अर्बको हराहरीमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जका […]

गरिबीले छेक्यो पढ्ने रहर, ‘अझै पनि पढ्न पाएँ भने केही गर्नसक्छु भन्ने लाग्छ’ 

सन्तोष अधिकारी नारायणपुर । “बिरामी भएर बा मरें, आमाले अर्काे  बिहे  गरेर गइन्, मलाई गाउँलेले  हुुर्काए, कोई नभएकालाई कसले पढाउने, कसले खान, बस्न दिने ?” घोराही उपमहानगरपालिका–१३ दुुर्गा भवानी टोल […]

वडासम्म इन्टरनेटको सहज पहुँच पुर्याउने काम प्राथमिकताका साथ अघि बढाइएको छः सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधिको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुभएको छ । गैरसरकारी संस्था महासङ्घ नेपालले यहाँ आज आयोजना गरेको ‘खुला सरकारः नागरिक […]

सङ्क्रमितको नाम पाँच सदस्यीय समिति गठन गरी रुजु गर्न शुरु

काठमाडौँ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले कोभिड–१९ को बीमा दाबी गर्नेको सङ्ख्या बढेपछि रुजु गर्न थालेको छ । यसका लागि महाशाखाले वरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीको संयोजकत्वमा […]

भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला नेपाल आउँदै

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला यही मङ्सिर ११ गते नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौँ आउनुहुने भएको छ । दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै […]

हत्याका फरार अभियुक्त आठ वर्षपछि कारागार चलान

जलेश्वर । हत्या सम्बन्धी मुद्दाको अभियोग लागेका फरार एक अभियुक्त आठ वर्षपछि कारागार चलान भएका छन् । महोत्तरीको सोनमा गाउँपालिका–८ का २२ वर्षीय विद्यार्थी पङ्कज यादवलाई अपहरण गरी हत्या गरेर […]

दाङका क्रसर उद्योग बन्द गर्न निर्देशन : कपिलवस्तुका पनि मापदण्ड विपरीत

दाङ ।  जिल्लाका १० क्रसर उद्योग नियम विपरीत सञ्चालन भएको पाइएकाले १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइमा गरिएको अनुगमनमा ती क्रसर उद्योगले बालुवा […]

बलिथुङमा एक घर, एक धारा जडान

लमजुङ । सुन्दरबजार नगरपालिका– ८ बलिथुङमा एक घर एक धारा जडान गरिएको छ । गण्डकी प्रदेश सरकारको रु ५९ लाख ८५ हजार ८८८ र च्वाइस नेपाल जिल्ला शाखा लमजुङको रु […]

सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाउनुुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उहाँले शपथ लिनुुभएको हो […]