
१जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
२सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
७अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
११सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
१२२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
७३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
८पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
९सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
१०कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
११गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१२‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पुनर्वहाली गरिदिएको छ । अदालतको आदेशले सांसद कैं हैसियत कायम गर्दै मतदान गर्ने, मत प्रकट गर्ने कार्यबाट बञ्चित नगर्नु र नगराउनु भनेको छ ।
पार्टी कैं आदेश नमाने पछि सांसद थापालाई प्रदेशसभा सदस्य पदबाट राष्ट्रिय जनमोर्चाले निस्कासित गरेको थियो । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सत्ता टिकाउन जनमोर्चाका दुई सांसद खिमबिक्रम शाही र कृष्ण थापाले अनेक तिकडमहरु अपनाउँदै आईरहेका छन् ।
शुरुमा कोरोना संक्रमणको बाहनामा सत्ता पक्ष कैं खेलमा फर्जी रिपोर्ट देखाउँदै अस्पतालमा बसेका शाही र कांग्रेस गठबन्धनलाई सहयोग गर्न सक्दिन भन्दै गाउँ पुगेका थापाले अनेकन् हर्कतहरु देखाउँदै आईरहेका छन् । सर्वोच्च अदालतले सांसद पद जोगाए पनि राजनीतिक हिसाबले उनी कारवाहीमा परेपछि नैतिकताका साथ हट्नु पर्ने थियो ।
शुरुमा गाउँ फर्किएर कृषि पेशामा आवद्ध हुन्छु भन्दै सञ्चारमाध्यमहरुमा अभिव्यक्ति दिएका थापा सत्ता पक्ष कैं योजना मुताबिक सर्वोच्च अदालतको ढोकासम्म पुगेको एक स्रोतले बतायो । ‘जसरी पनि मुख्यमन्त्री गुरुङको कुर्ची जोगाउनु छ,’ स्रोतले भन्यो–‘यो सर्वोच्चसम्म पुग्ने खुराफाती दिमाग पनि यिनै सत्ता पक्षकैं हो ।’
अब छिट्टै नै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दोस्रोपटक विश्वासको मत लिदैंछन् । सर्वोच्च अदालतको यो फैसला पछि मुख्यमन्त्री गुरुङलाई थप एक मत थपिने निश्चित छ । किनभने सांसद थापाले पुनः पार्टीको आदेश उल्लंघन गर्दैनन् भन्ने कुनै पनि आधार देखिदैंन ।
अदालतले आदेशमा भनेको छ, ‘निजको सांसद पद नरहेमा निजको काम कर्तव्य र अधिकारमा तत्काल पुग्न सक्ने अपुरणीय क्षतिसमेतको दृष्टिकोणबाट प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म निजको गण्डकी प्रदेश सभा सदस्यको पद रिक्त गर्ने गरी भएका सम्पूर्ण निर्णयहरु तथा सो सम्बन्धी पत्राचार, सूचना, जानकारीसमेत कार्यान्वयन नगर्नु, नगराउनू, निज निवेदकलाई प्रदेश सभा बैठकमा नियमितरुपमा भाग लिन र सो हैसियतमा मतदान गर्ने, मत प्रकट गर्ने कार्यमा वञ्चित नगर्नु, नगराउनू ।’
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन