
१सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
४पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
९रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१०किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीता कुमारी पौडेलले आह्वान गरेकी छिन् । प्रदेशसभाबाट पृथ्वीसुव्वा गुरुङले हिजो विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले २४ घण्टाको समय दिएकी छिन् ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार सभा सदस्यलाई सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आह्वान गरेकी हुन् । प्रदेश प्रमुख पौडेलले अर्को मन्त्रीमण्डल गठन नहुँदासम्म अहिलेकै सरकारलाई काम गर्ने जिम्मेवारी तोकेकी छिन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले आज एक विज्ञप्ति मार्फत् संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्ती गर्ने प्रयोजनका लागि २४ घण्टाको समय दिएको उल्लेख गरेका छन् ।
यता, आज विहानैदेखि विपक्षी गठबन्धनका प्रमुखहरु प्रदेशसभा हल दीपेन्द्र सभागृहमा छलफलमा जुटिरहेका थिए । प्रदेश प्रमुखबाट आह्वान हुने वित्तिकै जाने तयारीमा विपक्षी दलका नेताहरु रहेका छन् । आज बसेको प्रदेश सभा बैठकले मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ र राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त भएको घोषणा गरेको थियो । आज नै प्रदेश सभाले प्रदेश प्रमुख कार्यालयमा सो को जानकारी गराएपछि सरकार गठनका लागि आह्वान भएको हो ।
५९ सदस्यीय गण्डकी प्रदेश सभामा सरकार गठनका लागि अब ३० सांसद संख्या भए पुग्छ । जुन विपक्षी गठबन्धनसँग बलियो रुपमा छँदैछ । अर्का स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको पनि समर्थन रहेको विपक्षी गठबन्धनले यसपटक गण्डकीमा नयाँ सरकार गठन गर्ने देखिएको छ ।
विपक्षी गठबन्धनको सरकार राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा आज पदमुक्त भएपछि झनै विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीका दावेदार नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सरकार गठनका लागि बहुमतका साथ सशरिर प्रदेश प्रमुखकोमा उपस्थित हुन तयार रहेको बताए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन