News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

इराकसँग ६–२ ले नेपाल पराजित

पोखरा । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग पराजित भएको छ । इराकको बसरामा शनिबार मध्यरातमा भएको खेलमा नेपाली राष्ट्रिय टिम इराकसँग ६–२ ले पराजित भएको हो । खेलको ७औं मिनेटमा […]

अवैध रुपमा नेपाल भित्रिने मोवाइलहरु अब नचल्ने

काठमाडौं । अवैध रुपमा नेपाल भित्रिने मोवाइलहरु अब नचल्ने भएका छन् । सरकारले आगामी साउन १ गतेदेखि सञ्चालन ल्याउने लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)का कारण अवैध मोवाइलहरु नचल्ने भएका […]

पत्रकारलाई ७ लाखको दुर्घटना बिमा र निःशुल्क उपचार

काठमाडौँ । सरकारले श्रमजीवी पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने भएको छ । आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारका साथै […]

सरकारी कर्मचारीको तलब दुईहजारले वृद्धि

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् सबै सरकारी कर्मचारीको तलब दुई हजार रुपैयाँले बढाएको छ । महामारीका कारण कर्मचारीहरुको तलब धेरै वृद्धिको अवस्था नभएकोले मनोबल बढाउनका लागि […]

सरकारले ल्यायो अहिलेसम्मकैं ठुलो बजेट

काठमाडौं । सरकारले अहिलेसम्म कैं ठूलो आकारको बजेट सार्वजनिक गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु. १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको हो […]

सरकारी कर्मचारीलाई १० दिने भ्रमण भत्ता

काठमाडौं । सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन समेत हुने गरी सरकारी कर्मचारीलाई वर्षमा १० दिने भ्रमण विदाको घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले भत्तासहितको […]

महिला स्वयंसेविकाको मासिक भत्ता १२ हजार रुपैयाँ

काठमाडौं । महिला स्वयंसेविकाको मासिक भत्ता शतप्रतिशत वृद्धि भएको छ । महिला स्वयंसेविकाको मासिक भत्ता १२ हजार रुपैयाँ पुगेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट सार्वजनिक गर्दै स्वयंसेविकाको तलब […]

४० माइक्रोनभन्दा पातलो प्लाष्टिक पूर्ण रुपमा प्रतिबन्ध

काठमाडौँ । सरकारले ४० माइक्रोभन्दा पातलो प्लाष्टिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, बिक्री वितरण र आयतमा पूर्ण रुपमा प्रतिबन्ध लगाईएको आर्थिक […]

पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई विस्थापन गर्ने नीति

काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरुलाई वि.सं. २०८८ सम्ममा विस्थापन गर्ने नीति सरकारले सार्वजनिक गरेको छ । आज शनिबार २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी […]

पर्यटन क्षेत्रलाई उत्पादनमूलक क्षेत्र सरह सुविधा दिईने

काठमाडौँ । आर्थिक वर्ष २०७८-७९ को बजेटमा पर्यटन क्षेत्रलाई उत्पादनमूलक क्षेत्र सरह सुविधा दिने घोषणा गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले विभिन्न क्षेत्रहरुलाई राहत, सहुलियत र आर्थिक पुनरुत्थानका प्याकेजहरुको घोषणा […]