
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, २९ कार्तिक । तेस्रो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ शनिबार सम्पन्न भएको छ। पोखरा महानगरपालिका–१३ को आर्वा विजय डाँडामा तीन दिन चलेको यस प्रतियोगितामा ८ देशका ४५ खेलाडी सहभागी थिए। कुल ५ किलोमिटर ३६३ मिटर दूरीका ६ ट्रेलमा ६ विधामा प्रतिस्पर्धा भएको थियो।
विजेताहरू:
मास्टर्स ‘ए’ ९३०–३९ वर्ष :
प्रथम – राजन भण्डारी (नेपाल) – १४ मिनेट ५ मिलिसेकन्ड
दोस्रो – स्टेफन विलियम्स (अस्ट्रेलिया) – १५ मिनेट ५९.८१ सेकेन्ड
तेस्रो – मुनेश घले ९नेपाल० – १६ मिनेट २६.५२ सेकेन्ड
मास्टर्स ‘बी’ :
प्रथम – शक्ति गुन्सेकर (नेपाल) – १६ मिनेट १७.३७ सेकेन्ड
दोस्रो – रवि कार्की (नेपाल) – १६ मिनेट ५०.४६ सेकेन्ड
तेस्रो – प्रयास तामाङ (नेपाल) – १७ मिनेट ३०.३७ सेकेन्ड
जुनियर :
प्रथम – प्रसन्न महर्जन – १५ मिनेट ४९.२० सेकेन्ड
दोस्रो – दिप्सन थापा – १५ मिनेट ५०.३५ सेकेन्ड
तेस्रो – स्वप्निल रायमाझी – १६ मिनेट ५८.८५ सेकेन्ड
खुला महिला :
प्रथम – लक्ष्मी मगर – २० मिनेट १.८० सेकेन्ड
दोस्रो – कृपा डंगोल – २० मिनेट १५.४० सेकेन्ड
इलिट :
प्रथम – हिकमत विक – १३ मिनेट ९।७४ सेकेन्ड
दोस्रो – तेन्जिङ गुरुङ – १३ मिनेट ५८।५६ सेकेन्ड
तेस्रो – अनिल विक – १४ मिनेट २९।१६ सेकेन्ड
भेट्रान्स (५० वर्षमाथि) :
प्रथम – मार्क डटी (थाइल्याण्ड) – १३ मिनेट ५५.१८ सेकेन्ड
दोस्रो – मिङ्गुर दोर्जे शेर्पा (नेपाल) – १७ मिनेट २२.७५ सेकेन्ड
तेस्रो – अनिल बास्कोटा (नेपाल) – १८ मिनेट ५६.१८ सेकेन्ड
प्रतियोगितामा नेपाल, जर्मनी, सिंगापुर, अस्ट्रेलिया, बेलायत, श्रीलंका, ओमान र अमेरिकाका खेलाडी सहभागी थिए। समुद्री सतहबाट १,३६० मिटर उचाइको आर्वा–विजय डाँडामा आयोजक ‘डन टिल डस्क’ले सन् २०२० देखि संरचना निर्माण गर्दै आएको छ। यसअघि २०८० र २०८१ मा पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न भइसकेको छ।
आयोजकका अनुसार यो इन्डुरो रेसले विश्वभरका माउन्टेन बाइक प्रेमीलाई आकर्षित गरी नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।