
१आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
२पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
३डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
४लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
५पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
८पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
९देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
१०जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
११फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१२माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
६कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१२फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
पोखरा, १४ कात्तिक । जिल्ला प्रहरी कार्यालय कास्कीले भदौं २४ गते कारागारबाट भागेर प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी तथा लुटपाट गरेको अभियोगमा थप एक जनालाई पक्राउ गरेको छ। प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी जारी राखेको जनाएको छ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले हिजो बिहीबार पोखरा महानगरपालिका वडा नं. ७ घारीपाटन बस्ने २६ वर्षीय विवश जलारीलाई पक्राउ गरेको हो। पक्राउ परेका जलारीसँगै वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको क्यानन कम्पनीको ईओएस डिजिटल क्यामेरा १ थान र नम्बर प्लेट नभएको इन्जिन नम्बर JLYCJB77102 तथा चेसिस नम्बर MD2A36FY1JCB33360 भएको २०० सिसिको एनएस मोटरसाइकल १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी तथा लुटपाट गर्ने पक्राउ
कास्की जिल्ला अदालतबाट अपराधिक उपद्रवसम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी जलारीमाथि अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार जलारी यसअघि कारागार कार्यालय कास्कीमा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा थिए।
उनी भदौं २४ गते कारागारबाट भागेर वडा प्रहरी कार्यालय बैदाम पुगी लुटपाट र चोरीमा संलग्न भएको खुलेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ