
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा, ११ कार्तिक । कास्कीका विभिन्न प्रहरी कार्यालयमा गत भदौं २४ गते भएको आन्दोलनका क्रममा तोडफोड, आगजनी र हतियार लुटपाटमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले दिएको जानकारी अनुसार उनीहरूलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट अपराधिक उपद्रव मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट हतियार लुटपाट गरी आगोमा जलाउने कार्यमा संलग्न ४ जना, वडा प्रहरी कार्यालय बगरमा हतियारको थुप्रो लगाई आगो लगाउने १ जना र प्रहरी चौकी नयाँपुलमा आगलागी गर्ने ५ जना रहेका छन् ।
पक्राउ पर्नेहरूमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भई हाल पोखरा–४ मानवअधिकार चोक बस्ने २४ वर्षीय राजेश मक्रान्ती, पोखरा–४ अधिकारी मार्ग बस्ने ५४ वर्षीय नारायण साई, पोखरा–११ फूलबारी बस्ने २२ वर्षीय अरुण विक, पोखरा–१ कसेरी बस्ने ४१ वर्षीय रुपेश मगर, पोखरा–१ मोहोरिया टोल बस्ने ४३ वर्षीय दिपु साई, अन्नपूर्ण–५ नयाँपुल बस्ने ४७ वर्षीय लङबहादुर नेपाली, सोही ठाउँ बस्ने १९ वर्षीय अर्विन विक, अन्नपूर्ण–६ हाइजुङ बस्ने २२ वर्षीय ग्रिस क्षेत्री, अन्नपूर्ण–५ नयाँपुल बस्ने ६२ वर्षीय थमबहादुर सार्की र सोही ठाउँ बस्ने ४२ वर्षीय पूर्णबहादुर नेपाली रहेका छन् । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन