
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
सहिद सूचीमा ४२ जना आन्दोलनकारी र तीन जना प्रहरी कर्मचारी समावेश
काठमाडौँ, १७ कार्तिक । सरकारले भदौ २३ र २४ गते नेपालमा भएको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गर्दै सहिदहरूको सूची सार्वजनिक गरेको हो।
सहिद सूचीमा ४२ जना आन्दोलनकारी र तीन जना प्रहरी कर्मचारी समावेश छन्। प्रहरीतर्फ सहायक प्रहरी निरीक्षक (असइ) मिलन राय, हवल्दार अमृत गुरुङ र जवान उत्तम थापालाई सहिदको सम्मान दिइएको छ।
उल्लिखित दुई दिनको आन्दोलनमा कुल ७६ जनाको मृत्यु भएको थियो। तीमध्ये १० जना कैदीबन्दी रहेका छन् भने कतिपयको सनाखत हुन सकेको छैन। आन्दोलनको क्रममा प्रत्यक्ष रूपमा ज्यान गुमाएकाहरूलाई मात्र सहिद घोषणा गरिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।
सहिदहरूको सूची :
१. बुद्धिबहादुर तामाङ : कीर्तिपुर–२, काठमाडौँ
२. सन्तोष विश्वकर्मा : बेलका–४, उदयपुर
३. सुलभराज श्रेष्ठ : नेपालगन्ज–१, बाँके
४. श्रीयम चौलागाईं : बेलबारी–११, मोरङ
५. ईश्वरबहादुर अधिकारी : का.म.पा.–११, काठमाडौँ
६. आयुष थापा : नेपालगन्ज–१, बाँके
७. गौरव जोशी : धनगढी–५, कैलाली
८. योगबहादुर श्रेष्ठ : बारबिसे–६, सिन्धुपाल्चोक
९. माधव सारू मगर : भूमिकास्थान–४, अर्घाखाँची
१०. बिमलबाबु भट्ट : बारपाक सुलिकोट–५, गोरखा
११. असहाव आलम ठकुरी : विरगञ्ज–१२, पर्सा
१२. सौरनकिशोर श्रेष्ठ : बाग्लुङ–४, बाग्लुङ
१३. सुभाषकुमार बोहरा : खप्तडछान्ना–७, बझाङ
१४. रसिक खतिवडा खत्री : पनौती–१०, काभ्रेपलाञ्चोक
१५. बिनोद महर्जन : ललितपुर–७, ललितपुर
१६. दिलनारायण तामाङ : तिमाल–७, काभ्रेपलाञ्चोक
१७. योगेन्द्र न्यौपाने : गोलान्जोर–१, सिन्धुली
१८. अभिषेक श्रेष्ठ : इनरुवा न.पा.–६, सुनसरी
१९. मोहन सरदार : इटहरी–१४, सुनसरी
२०. छत्रमान कुथुमी : पाख्रिबास–२, धनकुटा
२१. ओझन बुढा : स्वामिकार्तिक खापर–२, बाजुरा
२२. साजन राई : धरान–२२, सुनसरी
२३. अनिश पराजुली : पालुङटार–३, गोरखा
२४. सारकुमार राई : चौदण्डीगढी–३, उदयपुर
२५. अर्जुन भट्ट : गण्डकी–४, गोरखा
२६. धीरज श्रेष्ठ : तादी–३, नुवाकोट
२७. देवकुमार सुवेदी : लालबन्दी–५, सर्लाही
२८. उमेश महत : चौतारा साँगाचोकगढी–८, सिन्धुपाल्चोक
२९. प्रविण कुलुङ : सिलिचुङ–३, सङ्खुवासभा
३०. निखिता गौतम : कालिका–८, चितवन
३१. अभिषेक चौलागाईं : शैलुङ–४, दोलखा
३२. विजय चौधरी : लहान–१५, सिरहा
३३. भीमराज धामी : दुर्गाथली–१, बझाङ
३४. निरज पन्त : दशरथचन्द–६, बैतडी
३५. दीपकसिंह साउद : शिवनाथ–२, बैतडी
३६. शुभराज बलामी श्रेष्ठ : ककनी–१, नुवाकोट
३७. ज्ञानिन्द्र सेढाईं : अर्जुनधारा–११, झापा
३८. दिनेश राजवंशी : अर्जुनधारा–८, झापा
३९. कमल भण्डारी : हिलिहाङ–२, पाँचथर
४०. दिपेश सुनुवार : तिनपाटन–६, सिन्धुली
४१. महेश बुढाथोकी : विगु–३, दोलखा
४२. लच्छुमान राई : पञ्चकन्या–२, नुवाकोट
४३. मिलन राय : दुधौली–८, सिन्धुली (प्रहरी)
४४. अमृत गुरुङ : रुपा–५, कास्की (प्रहरी)
४५. उत्तम थापा : लेकाम–३, दार्चुला (प्रहरी)
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी