
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
पोखरा, ६ मंसिर । पोखरास्थित एमिटी ग्लोबल इम्प्लोइमेन्ट सर्भिसेज प्रालिको शाखा कार्यालयमा समाचार संकलनका लागि पुगेका चारजना पत्रकारलाई कम्पनीका ब्राञ्च डाइरेक्टर दिनेश मगरले बन्धक बनाई गुन्डागर्दी शैंलीमा धाकधम्की दिदैं अभद्र व्यवहार गरेका छन् ।
घटनामा संलग्न पत्रकारहरूमा विजय नेपाली, सुरेश सुनार, अर्जुन हिताङ र विष्णु विक रहेका छन्। उनीहरू मंसिर १ गते विदेश रोजगारीमा ठगिएका पीडितहरूको गुनासो सुन्न र कम्पनी पक्षको प्रतिक्रिया लिन पोखरा–८, सभागृहग्रह नजिकको कार्यालयमा पुगेका थिए।
पत्रकारहरूका अनुसार ब्राञ्च डाइरेक्टर मगरले २०–२५ जनाको समूह बोलाएर कार्यालयमा घेरा हालेका थिए। उनीहरूलाई करिब दुई घण्टासम्म बाहिर निस्कन नदिई डर, धम्की, गालीगलौज र अपशब्द प्रयोग गरिएको थियो। साथै खिचिएको फोटो–भिडियो डिलिट गर्न बाध्य पारिएको र हातपातको प्रयाससमेत भएको पत्रकारहरूले बताएका छन्।
पीडित पत्रकारहरूले शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीमा दिनेश मगरविरुद्ध लिखित उजुरी दर्ता गराएका छन्। प्रहरीले दुवै पक्षलाई छलफलका लागि आइतबार कार्यालयमा उपस्थित हुन बोलाएको छ।
यस घटनाको प्रेस सेन्टर नेपाल कास्की , नेपाल प्रेस युनियन कास्की, प्रेस चौतारी नेपाल कास्की र खेलकुद पत्रकार मञ्च गण्डकीले संयुक्त विज्ञप्तिमार्फत कडा आपत्ति जनाएका छन्। उनीहरूले यो कार्यलाई प्रेस स्वतन्त्रतामाथिको चुनौती, पत्रकारिताको मर्यादामाथिको आघात र कानुनी शासनको उपहास भएको ठहर गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “समाचार सन्तुलित बनाउन आरोपित पक्षको भनाइ लिन पुगेका पत्रकारलाई फोटो–भिडियो डिलिट गर्न लगाउने, बन्धक बनाउने र गलत कामको साक्षी बस्न बाध्य पार्ने जस्ता अमानवीय कार्यको घोर निन्दा र भत्र्सना गर्दछौं।”
संस्थाहरूले संवाद र कानुनी प्रक्रियाबाट समस्याको समाधान खोज्ने विकल्प हुँदाहुँदै पत्रकारमाथि भएको दुव्र्यवहारको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्। साथै समाजका विकृति–विसंगति उजागर गर्ने र पीडितको आवाज बुलन्द गर्ने पत्रकारितामाथि यस्ता आक्रमण नगर्न/नगराउन चेतावनीसमेत दिएका छन्। प्रहरीले घटनाको छानबिन अघि बढाएको जनाएको छ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन