
११६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
२पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
३पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
४पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
५आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
६स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
७कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
८मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
९टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१०सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
११स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१२‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
६लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
७विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
८रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
९कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१०गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
११पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
१२२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
काठमाडौं । सरकारले अहिलेसम्म कैं ठूलो आकारको बजेट सार्वजनिक गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु. १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको हो ।
चालु आर्थिक वर्षको बजेटको भन्दा अहिलेको बजेट करीब ११.७ प्रतिशत ठूलो हो । चालु आर्थिक वर्षको बजेटको आकार रु.१४ खर्ब ७४ अर्ब रहेको थियो ।
आगामी वर्षका लागि ४१.२ प्रतिशत रकम चालु खर्च हुने अनुमान गरिएको छ । अहिलेको बजेटमा २२.७ प्रतिशत पुँजीगत खर्च हुने अनुमान गरिएको छ । त्यस्तै, वित्तिय व्यवस्थामा १२.६ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।
प्रदेशमा वित्तीय हस्तान्तरणमार्फत २३.५ प्रतिशत रकम हस्तान्तरण हुने अनुमान यस बजेटमा गरिएको छ । खर्च जुटाउने स्रोतमा १० खर्ब २४ अर्ब ९० करोड राजस्वबाट संकलन हुने अनुमान गरिएको छ भने रु. ६३ अर्ब ३७ करोड वैदेशिक अनुदान र ५ खर्ब ५९ अर्ब ३० करोड सार्वजनिक ऋणबाट संकलन गरिने लक्ष्य लिईएको छ ।
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो