News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

मोबाइल प्रयोगले बालबालिकामा यस्ता समस्या

काठमाडौँ, १२ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत […]

‘दुग्ध विकास बोर्ड खारेजको निर्णय फिर्ता गर्नुपर्छ’ : सांसद बस्नेत   

काठमाडौँ, १२ असार । सांसद महेश बस्नेतले दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय किसान विरोधी भएको भन्दै निर्णय फिर्ता लिन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष समयमा […]

बाँझो जमिनमा व्यावसायिक अङ्गुर खेती

सानेबहादुर नेपाली र मिला दरै, तनहुँ, १२ असार । तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले यतिबेला उत्पादन दिन सुरु गरेको छ । फार्ममा उत्पादन भएको अङ्गुर […]

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

काठमाडौं, १२ असार । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले नक्सालस्थित आफ्नै निवासबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललित निवास जग्गा प्रकरणमा गुरुङलाई […]

सहकारीको १४ अर्ब ठगेर फरार केदारनाथ भारतबाट पक्राउ

काठमाडौं, १२ असार । शिवशिखर र तुलसी सहकारीको अर्बौं रुपैयाँ ठगी गरेर फरार रहेका केदारनाथ शर्मा न्यौपानेलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले न्यौपानेलाई […]

त्रिचालीस दिनमै खानेपानी योजना सम्पन्न

म्याग्दी, १२ असार । धवलागिरि गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन । म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जामात्र हो । गुर्जा पुग्न धवलागिरि गाउँपालिकाको वडा नं २ […]

‘स्वास्थ्य बीमाः बन्दीपुरको जिम्मा’

दमौली, १२ असार । तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाउने भएको छ । पहाडकी रानी नामले परिचिते बन्दीपुरले आगामी आर्थिक वर्षमा ‘सभ्य समाजको गाउँ, बन्दीपुर घुम्न […]

‘पाँच वर्ष यही गठबन्धनको सरकार’ : प्रधानमन्त्री प्रचण्ड

मलेखु, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताउनुभएको छ । धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान […]

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, ११ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ६९ अङ्कले उकालो […]

‘असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ’ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताउनुभएको छ । उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक-पटक प्रतिबद्धता जनाएको […]