News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

उत्पादनका आधारमा ७० प्रतिशत अनुदान

पोखरा, १३ असार । पोखरा महानगरपालिकाले उत्पादनका आधारमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा दिने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आवदेखि […]

रोहन र प्रियाना अभिनित ‘तिमी सँगै’को म्युजिक भिडियो सार्वजनिक

पोखरा, १२ असार । पोखरामा रहेर म्युजिक भिडियोमा क्रियाशिल रोहन नेपाली अभिनित तिमी सँगैको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा उनलाई प्रियाना आचार्यले साथ दिएकी छिन् । सुभाष ढुंगानाको […]

धान रोपाइँको चटारोमा किसान

सुदूरपश्चिम, १२ असार । कैलाली, कञ्चनपुरलगायतका जिल्लाका किसानलाई यतिबेला बर्खे धान बालीको रोपाइँ गर्ने चटारो छ । रोपाइँका लागि पर्याप्त मनसुनी वर्षा नभएपछि बोरिङबाट पानी तानेर भए पनि रोपाइँ गर्नुपरेको […]

दिल्लीमा ‘परस्त्री’

काठमाडौँ, १२ असार । नेपाली चलचित्र ‘परस्त्री’ को प्रचारप्रसार नेपालसँगै भारतमा समेत भइरहेको छ । ‘हिन्दी’ भाषामा समेत प्रदर्शन हुने चलचित्रको मुम्बई र दिल्लीमा पत्रकार सम्मेलन गरिएको छ । चलचित्रका […]

गण्डकी प्रदेशसभा: विनियोजन विधेयकमाथि छलफल सुरु

पोखरा, १२ असार । गण्डकी प्रदेशसभामा विनियोजन विधेयक–२०८० माथि छलफल सुरु भएको छ । यही असार ८ गते प्रदेशसभामा पेस भएको उक्त विधेयकको मन्त्रालयगत छलफल मङ्गलबारदेखि सुरु भएको हो । […]

करोडौँ ठगी गर्ने धर्मगुरु पक्राउ

काठमाडौँ, १२ असार । नारी शक्तिको जागरण गराउने भन्दै पीडितबाट करिब रु पाँच करोड र एक सय तोलाभन्दा बढी सुन एवं सुनका गरगहना ठगी गरेको अभियोगमा दोलखा घर भई भक्तपुर […]

ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो 

काठमाडौँ, १२ असार । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ । उक्त प्रकरणमा अनुसन्धान तीव्र पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले […]

पोखरा महानगरको रु सात अर्ब, १५ करोडको बजेट पारित

पोखरा, १२ असार । भौगोलिकरुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट आज पारित भएको छ । महानगरको १३ औँ नगरसभामा गत असार १० […]

मर्स्याङ्दी जलविद्युत् केन्द्रमा ५५ मेगावाट विद्युत् उत्पादन

तनहुँ, १२ असार । आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रमा हिउँदको तुलनामा विद्युत् उत्पादनमा वृद्धि भएको छ । उनान्सत्तरी मेगावाट क्षमता रहेको उक्त केन्द्रमा हिउँदको समयमा ४० मेगावाट उत्पादन हुँदै […]

मन्साङकोटमा प्याराग्लाइडिङको व्यावसायिक उडान

वालिङ, १२ असार । स्याङ्जाको वालिङ–१ मन्साङकोटमा व्यावसायिक प्याराग्लाइडिङ हुँदै आएको छ । प्याराग्लाइडिङका लागि प्रचुर सम्भावना बोकेको यस ठाउँमा परीक्षण उडान सफल भएपछि पछिल्लो समय नियमित उडान हुँदै आएको […]