
१रोकिराखेको बोलेरोमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु
२रास्वपाका २० नेता चीन जाँदै, राष्ट्रिय हितका विषय निर्धक्क राख्न प्रधानमन्त्रीको निर्देशन
३भीमफेदी ईभी दुर्घटना : मृतकको संख्या १४ पुग्यो
४पोखरामा जिप दुर्घटना : एकको मृत्यु, १२ जना घाइते
५विदेशी पर्यटकलाई ‘भाइटीका’ : व्यापार र रमाइलोको साधन कि सांस्कृतिक आदानप्रदान !!!
६आज भाइटीका: उत्तम साइत बिहान ११:०७ बजे, दिनभर लगाउन सकिने
७पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध डेढ वर्षभित्रै दोस्रो भ्रष्टाचार मुद्दा दायर
८‘म्हः पूजा’को मर्म गहिरो छ, नेपाल संवत् हाम्रो मौलिक पहिचान हो : प्रधानमन्त्री शाह
९डीडीसीको करोडौं घोटालामा सुजल डेरीका सञ्चालक अञ्जन श्रेष्ठमाथि सीआईबीको अनुसन्धान सुरु
१०फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
११फागुनभित्रै स्थानीय तह चुनावको तयारीमा आयोग
१२सर्वोच्च अदालतका प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट सर्वसम्मतिले अनुमोदन
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
९‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
१०डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
११आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
१२डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
पोखरा, २८ कार्तिक । पोखरा महानगरपालिका-५ जिरो किलोमिटर नजिक शुक्रबार दिउँसो रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई युवाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दिउँसो करिब २ः५० बजे लु ३ च ५२७४ नम्बरको सडकमा रोकेर राखिएको बोलेरो जिपको पछाडिबाट ग २३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको थियो। दुर्घटनामा स्कुटर चालक म्याग्दीको रघुगंगा गाउँपालिका-३ निवासी २६ वर्षीय मोहन परियार र पछाडि सवार म्याग्दीकै मंगला गाउँपालिका-९ दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी गम्भीर घाइते भएका थिए।
टाउकोमा चोट लागेका मोहनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो भने टाउको र आँखामा गम्भीर चोट लागेका विवेकलाई मणिपाल शिक्षण अस्पताल लगिएको थियो। चिकित्सकले दिउँसो ३ः१० बजे मोहनलाई र ३ः५० बजे विवेकलाई मृत घोषणा गरेका छन्।
प्रहरीले दुर्घटनाग्रस्त स्कुटर, बोलेरो जिप र बोलेरो चालक पोखरा महानगरपालिका-२८ कालिका निवासी ४८ वर्षीय अमृत बजगाईंलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले जानकारी दिएका छन्।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त