News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सुजनले गरे पूर्वपत्नी दीपा, सात वर्षीया स्नेहा र चार वर्षीया हिमानीको विभत्स हत्या

बुटवल, १४ जेठ । रूपन्देहीको बुटवलमा एक व्यक्तिले सम्बन्धविच्छेद भएको १० वर्षपछि घरमा बोलाएर पूर्वपत्नी र दुई छोरीको विभत्सपूर्ण हत्या गरेका छन् । बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३५ वर्षीय सुजन […]

राष्ट्रिय युवा संघमा ओली पक्षका क्षितिज थेवेको प्यानलै विजयी

पोखरा, १३ जेठ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौ महाधिवेशनबाट पुनः क्षितिज थेबे अध्यक्षमा विजयी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर थेबेको प्यानलैं विजयी भएको हो […]

युवा संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकियो, केही घण्टापछि नतिजा आउने

पोखरा, १३ जेठ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको  नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मतदानमा कुल १ हजार ४०४ मत खसेको छ । ‘मतदान सकिएपछि […]

पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

पोखरा, १३ जेठ । पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । मेयर धनराज आचार्यले एक समारोहका बिच सो घोषणा गरेका हुन् । नेपाल सरकारको प्राथमिकता प्राप्त खोप […]

‘जेठ १५ गतेको हाम्रो आन्दोलनलाई प्रधानमन्त्रीले भड्काउन खोजे’ : अध्यक्ष लिङ्देन

काठमाडौं, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेको पार्टीको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउन खोजेको आरोप लगाएका छन् । मंगलबार सम्पादकहरूसँगको छलफलमा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री केपी […]

प्रभावशाली कविताको सङ्गालो ‘अभ्युदय’

काठमाडौं, १३ जेठ । कविता, निबन्ध र नियात्रा लेखनमा स्थापित साहित्यकार सुमन थापा ‘सङ्गम’को कविता कृति ‘अभ्युदय’ सार्बजनिक भएको छ। यसमा ५२ ओटा स्वादिला कविता सङ्ग्रहित छन्। साहित्यरुपी चेतनाको मसाल […]

प्रधानमन्त्री ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह

काठमाडौं, १२ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको छ । आयोगले ‘शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानुनले निषेध […]

गण्डकी प्रज्ञा प्रतिष्ठानको कूलपतिमा साहित्यकार कमल पौडेल अथकको दावेदारी

पोखरा, १२ जेठ । गण्डकी प्रज्ञा प्रतिष्ठानको कूलपति पदमा साहित्यकार तथा पत्रकार कमल पौडेल अथकले आवेदन दिएका छन् । सामाजिक विकास मन्त्रालयको ३१औं नम्बरमा उनले कार्ययोजना सहितको दरखास्त दर्ता गराएका […]

राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ ‘ग्रो टेनिस’ कार्यक्रम सुरु

पोखरा, १३ जेठ । टेनिस संघ गण्डकी प्रदेशले आगामी ८ वर्षभित्र १० जना राष्ट्रियस्तरका टेनिस खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ ग्रो टेनिसअन्तर्गत टेनिस ट्यालेन्ट हन्ट प्रोग्राम–२०२५ सुरु गर्ने भएको छ […]

दमौलीको मादी पुलबाट मध्यरातमा जीप खस्दा तीन युवाको मृत्यु, एकजनाको अवस्था अझैं गम्भिर

दमौंली, ११ जेठ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदीको पुलबाट शनिबार राति करिब ११:३० बजेको समयमा जीप खस्दा तीन युवाको मृत्यु भएको छ […]