News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

चलचित्र पत्रकार संघ कास्कीको २२औं वार्षिकोत्सव सम्पन्न

पोखरा, २२ असार । चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसका अवसरमा शुक्रबार पोखरामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यसहित सम्पन्न भएको […]

शतप्रतिशत सफलता : कालिका माविका एसइई परीक्षार्थी सम्मानित

पोखरा, २२ असार। पोखरा–३३ स्थित कालिका माध्यमिक विद्यालय, आँपुभन्ज्याङका सबै १४ जना विद्यार्थी २०८१ सालको एसइई परीक्षामा शतप्रतिशत पास भएका छन्। यो उपलब्धि हासिल गरेबापत विद्यालयले शुक्रवार एक विशेष कार्यक्रम […]

जबरजस्ती करणी गरेर फरार ध्रुवराज भण्डारी पक्राउ

स्याङ्जा, २२ असार । स्याङ्जामा जबरजस्ती करणी उद्योग मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति चापाकोट नगरपालिका–९, सुन्तलीटारका ५० वर्षीय ध्रुवराज भण्डारी […]

शिक्षा विधेयक समिति बैठकमा भनाभन : माओवादी सांसद र कांग्रेस प्रमुख सचेतक आमनेसामने

काठमाडौं, २२ असार । विद्यालय शिक्षा विधेयक पारित गर्ने उद्देश्यले बोलाइएको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आइतबारको बैठकमा सत्तारूढ दलभित्रै विवाद चुलिएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक […]

फेवातालको पुरानै नापीअनुसार पुनः सीमांकन गर्न माग

सबै सरोकारवालाको उपस्थितिमा पुनः पारदर्शी सीमांकन गर्न माग पोखरा, २२ असार । सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको सीमांकन कार्य जारी रहँदा पोखराका स्थानीय बासिन्दा, विशेषगरी जग्गाधनीहरू आक्रोशित बनेका छन्। उनीहरूले हालको […]

भोजपुरमा ससुराली पुगेर ज्वाइँले गरे चारजनाको हत्या

“मैले मान्छे मारेँ, मलाई लिन आउनुस्“ भन्दै प्रहरीलाई गरे फोन भोजपुर, २२ असार । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोद्लेखानी शनिबार राति एकै परिवारका चार सदस्यको हत्या भएपछि गाउँ शोकमा डुबेको […]

७० विघा जग्गा हडप्ने भूमाफिया क्यूप्रसादविरुद्ध नेकपा बहुमतको जनकारवाही

नवलपुर, २२ असार । नवलपुरको कावासोती–४ हसौरामा दशकौँदेखि स्थानीयले जोत्दै आएको करिब ७० विघा जमिन हडपेको आरोपमा नेकपा बहुमतले क्यूप्रसाद बस्याललाई कालोमोसो दल्दै सार्वजनिक रूपमा कारवाही गरेको छ। आरोप अनुसार […]

सम्बन्ध-विच्छेद सजिलो बनाउँदै सरकार

सम्बन्ध बिग्रिसकेको अवस्थामा जबरजस्ती सँगै बस्नुपर्ने वा एक वर्ष कानुनी सम्बन्धमै बाँधिरहनुपर्ने बाध्यता हट्नेछ। पोखरा, २१ असार । अहिले देशभर श्रीमान्–श्रीमतीबीचको झगडा, घरेलु हिंसा र ज्यानै लिने जस्ता घटनाहरू डरलाग्दो […]

आज हरिशयनी एकादशी : तुलसी रोपिँदै

पोखरा, २१ असार । आज आषाढ शुक्ल एकादशी, अर्थात् हरिशयनी एकादशी को अवसरमा देशभरका हिन्दू धर्मावलम्बीले तुलसीको बिरुवा रोप्दै चतुर्मास व्रतको आरम्भ गरेका छन्। यो दिनदेखि भगवान् विष्णु क्षीरसागरमा शयनमा […]

कुलिङ पिरियडमा गडबडी : कांग्रेसको नेतृत्वमा सात सदस्यीय छानबिन समिति बन्ने

काठमाडौं, २० असार । संघीय निजामती सेवा विधेयकमा रहेको दुई वर्षे ‘कुलिङ पिरियड’ को प्रावधानलाई कमजोर बनाउने प्रयास भएको आशंकामा संसदीय छानबिन समिति गठन हुने भएको छ। प्रतिनिधिसभाका सभामुख देवराज […]