News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

चिकित्सकहरू आन्दोलित, सोमबारदेखि आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने

काठमाडौं, २१ असार । उपभोक्ता अदालतले चिकित्सकहरूको लापरबाहीमा क्षतिपूर्ति तिराउने पछिल्लो केही फैसलापछि चिकित्सकहरू आक्रोशित भएका छन्। नेपाल मेडिकल काउन्सिलले दोष नदेखेको घटनामा अदालतले ठहर गरेपछि चिकित्सकहरूले काउन्सिलको अधिकारमाथि हस्तक्षेप […]

कांग्रेस बैठकमा कोइराला पक्षको कडा आवाज : ‘मन्त्रीहरूले सम्पत्ति सार्वजनिक गरून्, महाधिवेशन मंसिरमै गरियोस्’

काठमाडौँ, २१ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेता शेखर कोइराला पक्षका नेताहरूले सरकारमा रहेका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्न माग गरेका छन्। साथै, मंसिरभित्रै महाधिवेशन गर्न दबाब दिएका छन्। […]

सैनिक कल्याणकारी कोषको भ्रष्टाचारमा जर्नेलसहित दुई बर्खास्त

काठमाडौं, २० असार । नेपाली सेनाको कल्याणकारी कोषमा सवा २ करोड रुपैयाँ हिनामिनामा संलग्न भेटिएपछि सहायक रथी रोशन खड्का र सेनानी बोधराज कार्की बर्खास्त भएका छन्। सैनिक विशेष अदालतले उनीहरूलाई […]

पत्रकार दिलभूषणलाई धरौटीमा छाड्ने आदेश

काठमाडौं, १८ असार । काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार साइबर अपराधसम्बन्धी मुद्दामा थुनछेक बहसपछि यस्तो आदेश […]

ऋण असुलीका नाममा रक्सीका बोत्तल बोकेर चोक–चोकमा बेच्न हिँडे गरिमा बैंकका कर्मचारी !

पोखरा, १८ असार । गरिमा विकास बैंक पोखरा (लेकसाईड शाखा)का दुई कर्मचारीले एक महिला ऋणी र उनका साना छोराछोरीमाथि अमानवीय व्यवहार, सामाजिक अपमान र मानसिक यातना दिएको आरोप लागेको छ। […]

मध्यरातको फैसलाले ५२ संवैधानिक नियुक्ति सदर

पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नै अल्पमतमा परेका थिए । काठमाडौं, १८ असार । साढे चार वर्षदेखि झुण्डिएको संवैधानिक पदाधिकारी नियुक्तिको विवादमा अन्ततः सर्वोच्च अदालतले बुधबार मध्यराति फैसला […]

पोखरा वडा नं. १३ का एसईईमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरू सम्मानित

पोखरा, १८ असार । एसईई–२०८१ मा उत्कृष्ट नतिजा ल्याएका पोखरा वडा नं. १३ का विद्यार्थीहरूलाई वडा कार्यालयले सम्मान गरेको छ । मंगलबार आयोजित कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूलाई संयुक्त […]

लेकसाईडका विभिन्न स्पा सेन्टरबाट ८ बालिकाहरुको उद्धार

पोखरा, १८ असार । पोखराको पर्यटकीय नगरी लेकसाईडमा वषौंदेखि चलिरहेका स्पासेन्टरहरुबाट प्रहरीले आठजना बालिकाहरुको उद्धार गरेको छ । १८ वर्षमूनिका ८ जना बालिकाहरुलाई प्रहरीले पर्सल्यान स्पा, ताराहिल लज स्पा एण्ड […]

कर्णाली बैंकको अर्बौं ठग्ने मिश्र एमालेका केन्द्रीय सदस्य भएको खुलासा

काठमाडौं, १८ असार । कर्णाली विकास बैंकमा भएको अर्बौं रुपैयाँको हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पशुपति दयाल मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य रहेको खुलासा भएको छ । पूर्व […]

‘कानुनमै हेरफेर हुने हो भने जनताले कसलाई विश्वास गर्ने ?’-सांसद जनार्दन शर्मा

काठमाडौं, १७ असार। सांसद जनार्दन शर्मा संघीय निजामती सेवा विधेयक २०८२ मा रहेको ‘कुलिङ पिरियड’ हेरफेर प्रकरणमा सांसद जनार्दन शर्माले गम्भीर आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा नेकपा (माओवादी केन्द्र) […]