News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

६४ हजार मतगणना हुँदा ३ हजारले पोखराको मेयरमा धनराज अगाडि

पोखरा, ६ जेठ । पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन् । आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ […]

५० हजार मतगणना गर्दा पनि मेयरमा धनराज कैं अग्रता कायमैं

पोखरा, ५ जेठ । पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले निरन्तर अग्रता कायम गरिरहेका छन् । उपमेयरमा केही मतले अघि पछि भईरहँदा मेयरमा भने […]

दामोदर बैरागीले पत्रकार अमृत सुवेदीसँग मागे माफी

पोखरा, ४ जेठ । नेकपा एमालेका नेता दामोदर बैरागीले अनलाईन खबर डटकमको गण्डकी ब्यूरो प्रमुख अमृत सुवेदीसँग आज नै माफी मागेका छन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी […]

पत्रकारलाई धम्क्याउँदै एमालेहरुले मतगणना विथोल्न खोजेपछि

पोखरा, ४ जेठ । पोखरा महानगरपालिका वडा नं. ७ मा भईरहेको मतगणना नै विथोल्ने गरी नेकपा एमालेका कार्यकर्ताहरुले अवरोध गरेपछि समाचार संकलन गर्न गएका पत्रकारहरुलाई उल्टै नेताहरुले धम्क्याएका छन् । […]

मादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवीजङ्ग विजयी

पोखरा, ३ जेठ । कास्की जिल्लाको मादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवीजङ्ग गुरुङ विजयी भएका छन् । ९ सय ३४ मतका साथ नेकपा एमालेका शिवबहादुर गुरुङलाई देवीजङ्गले हराएका हुन् । […]

मतगणना जारी रहँदा रहँदै मादी गाउँपालिकामा कांग्रेसले बोलायो विजयउत्सवका लागि सबैलाई

पोखरा, ३ जेठ । एउटा वडाको मतगणना जारी रहँदा रहँदै कास्कीको मादी गाउँपालिकामा नेपाली कांग्रेसले विजय यात्राका लागि सूचना जारी गर्दै आफ्ना कार्यकर्ता, शुभचिन्तक तथा नेताहरुलाई बोलाएको छ । नेपाली […]

अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पोखरा, ३ जेठ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले जीत हासिल गरेको छ । नेकपा एमालेका विष्णु केसीले ७ सय ६३ मतको अन्तरले नेपाली कांग्रेसका युवराज कुँवरलाई […]

रुपा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पोखरा, २ जेठ । कास्की जिल्लाको रुपा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः नेकपा एमालेका नवराज ओझा र गीमाया गुरुङ विजयी भएका छन् । यसअघि पनि अध्यक्ष जितेका ओझाले यसपटक आफ्ना […]

पोखरा महानगरपालिकाको मेयरमा धनराज र उपमेयरमा मञ्जुको अग्रता

पोखरा, २ जेठ । पोखरा महानगरपालिकाको जारी मतगणनाको पछिल्लो जानकारी अनुसार मेयरमा धनराज आचार्यले निरन्तर र पछिल्लो समयमा उपमेयरमा मञ्जु गुरुङले अग्रता लिएका छन् । सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवार […]

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

पोखरा, २ जेठ । कास्कीको कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरुले जीत हासिल गरेका छन् । अध्यक्षमा मीनबहादुर गुरुङ र उपाध्यक्षमा […]