
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, ४ जेठ । पोखरा महानगरपालिका वडा नं. ७ मा भईरहेको मतगणना नै विथोल्ने गरी नेकपा एमालेका कार्यकर्ताहरुले अवरोध गरेपछि समाचार संकलन गर्न गएका पत्रकारहरुलाई उल्टै नेताहरुले धम्क्याएका छन् ।
एमालेका नेता दामोदर बैरागीले समाचार रिर्पोटिङमा रहेका अनलाइन खबर डटकमका गण्डकी ब्यूरो प्रमुख अमृत सुवेदीलाई धम्क्याउँदै आफ्ना कार्यकर्ताहरुलाई कुट्न आदेश दिएका थिए । आक्रोशित एमालेका कार्यकर्ताहरुले जसरी पनि मतगणना विथोल्ने अभिप्रायले लफडा शुरु गरेपछि भिडियो खिचिरहेका पत्रकारहरु माथि उनीहरु जाईलागेका हुन् । पत्रकारलाई झापड हान्ने र बाहिर निस्किन नदिने भन्दै उनीहरुले धम्क्याएका थिए ।
त्यसो त, एमालेको गढका रुपमा चिनिएको वडा नं. ७ को मतगणनामा कांग्रेसले शुरुदेखि नै अग्रता लिएपछि सामाजिक सञ्जालहरुमा एमालेका कार्यकर्ताहरुले विभिन्न टिकाटिप्पणी गर्दै आक्रोश व्यक्त गरिरहेका थिए । सोही क्रममा आक्रोशित भईरहेका एमालेले सुनियोजित ढंगले किचलो झिकेर वडा नं. ७ को मतगणनालाई रोक्न खोजेको आरोप गठबन्धनका दलहरुले लगाएका छन् ।
जिल्ला समन्वय समितिको कार्यालयको हलमा भईरहेको मतगणना स्थलमा गठबन्धनका प्रतिनिधिहरुले कर्मचारीलाई थर्काएको भन्दै एमालेका कार्यकर्ताहरुले मतगणना विथोल्न खोजेका थिए । अन्य मतगणना स्थलमा समेत कब्जा गर्न खोजेका एमाले कार्यकर्ताहरुको प्रयास सुरक्षा निकायले असफल बनाएको छ ।
यस घटनाका सम्बन्धमा सत्तारुढ गठबन्धनले भने एमालेले हारको मानसिकताले मतगणनालाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन